Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ‘ताप्लेजुङ गोल्डकप’को निरन्तरता
‘ताप्लेजुङ गोल्डकप’को निरन्तरता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ७, २०८०

काठमाडौं  - कोभिड—१९ का कारणले लामो समय रोकिएको ताप्लेजुङ गोल्डकप पूनः सञ्चालन हुने भएको छ ।  विगत तीन वर्ष देखि सञ्चालन हुन नसकेको फुटवल प्रतियोगिता यसबर्ष भने सन्चालन हुने भएको हो ।

प्रतियोगिता संचालन गर्न देवराज गुरुङको अध्यक्षतामा ४३ सदसीय सञ्चालक समिति गठन गरेरसंगै प्रतियोगिताको प्रक्रियाहरु अगाडी बढाएको छ । ताप्लेजुङका २०२९ साल देखि प्रत्येक वर्ष लाखेजात्राको अवसर सञ्चालन हुदै आएको प्रतियोगिता कोभिड—१९ का कारणले तीन वर्ष प्रतियोगिता हुन सकेको थिएन ।

प्रतियोगितालाई निरन्तरता दिन नयाँ समिति गठनभएसंगै खेलले निरन्तरता पाएको हो । उक्त प्रतियोगितालाई ‘ताप्लेजुङ गोल्डकप’को नाम दिएर सञ्चालन गर्न सर्वपक्षिय सहमति जुटेपछि भदौ १४ देखि २० गते सम्म ताप्लेजुङको सदरमुकाम फुङ्लिङ्मा रहेको भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने गरि तयारी थालिएको आयोजकले जनाएको छ ।

Hardik health

करिब दश हजार दर्शक अटाउने गरी बाँसको अस्थायी प्यारापिट निर्माण गरिने लक्ष्यका प्रक्रिया तिव्र गतिमा अगाडी बढाएको आयोजकको भनाई छ । जिल्लाको एकमात्र ठुलो फुटवल प्रतियोगिता र अत्याधिक दर्शकको साथ पाएको प्रतियोगिता संचालन नहुँदा जिल्लाको फुटवल क्षेत्रमा परेको असर ,बजार क्षेत्रको सुस्ततालाई दृष्टिगत गरि प्रतियोगिता गर्नुपर्छ भनेर आफुहरुले समन्वय गरे खेलको पूनः सञ्चालन गर्न लागृका खेलकुद सञ्चालक समिति अध्यक्ष गुरुङले बताए  ।

अध्यक्ष गुरुङका अनुसार विभिन्न आठ वटा आमन्त्रीत टिमलाई सहभागि गराईने प्रतियोगितामा प्रथम हुनेले नगद तीन लाख ११ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । उपबिजेता टिमले नगद एक लाख ११ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।

२०२९ सालबाट बिभिन्न नाममा सञ्चालन हँुदै आएको प्रतियोगिता पछिल्लो समय लाखेजात्रा खेल सञ्चालन समितिका नामबाट निरन्तर बढ्दै आएको छ । २०७७ र २०७८ सालमा कोभिडका कारण र २०७९ सालमा प्रतियोगिता सञ्चालनस्थल भानुजन माविको खेल मैदान पुर्ननिर्माण सहितका कारणबाट प्रतियोगिता रोकिएको लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै आइतबार, कात्तिक २, २०८२
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने आइतबार, कात्तिक २, २०८२
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै शुक्रबार, असोज ३१, २०८२
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने शुक्रबार, असोज ३१, २०८२
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै शुक्रबार, असोज ३१, २०८२
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुक्रबार, असोज ३१, २०८२
टी-२० विश्वकप छनोट प्रतियोगिता  जिते खेलाडीहरूलाई नगद पुरस्कार
टी-२० विश्वकप छनोट प्रतियोगिता जिते खेलाडीहरूलाई नगद पुरस्कार बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP