Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • राखेपले गर्‍याे आन्दोलनकाे घोषणा
राखेपले गर्‍याे आन्दोलनकाे घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २६, २०८०

काठमाडाैं-  राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले राखेपका कर्मचारीको बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पुर्‍याएको भन्दै चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन् । 

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै करिव तीन दशकसम्म बढुवा नभएका कर्मचारीको पदोन्नतीका विषयमा काम भइरहँदा मन्त्रालयले त्यसलाई रोक्न काम गरेको भन्दै चरणवद्ध रूपमा आन्दोलन गर्ने जनाएको हो ।

देशभर जिल्ला खेलकुद र केन्द्रमा गरेर  करारसहित करिव आठ कर्मचारीहरू नेपाली खेलकुदमा छन् । यद्यपि, यीमध्ये केही २८ वर्षसम्म एउटै पदमा कार्यरत कर्मचारी पनि छन् । उनीहरूको बढुवा प्रक्रियाका लागि लामो समयदेखि प्रयास भएपनि हुन सकिरहेको छैन । पछिल्ला समय भने नियमसम्मत रूपमा तीन सय ८५ जना कर्मचारीको बढुवा प्रक्रियाको काम अन्तिम चरणमा पुगेपछि युवा तथा खेलकुद मन्त्रालयले रोकेको राखेपका कर्मचारीले आरोप लगाएका छन् ।

Hardik health

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले मन्त्रालयकै कर्मचारीले आफूहरूको बढुवा हुन नदिने काम गरिरहेको बताए ।  राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको संयोजकत्वमा रहेको पाँच सदस्यीय पदपूर्ती समितिले आवश्यक प्रक्रिया पुर्‍याएर लामो समयदेखि बढुवा नभएका कर्मचारी (प्राविधिक र प्रशासनिक) बढोन्नतीको काम अगाडि बढाएको थियो ।

उक्त पदपूर्ति समितिको सदस्यहरूमा राखेपका विभागीय प्रमुख, खेलकुद मन्त्रालयको प्रतिनिधि र खेलकुद विज्ञ (विजेन्द्र हमाल र चन्द्रकान्त पण्डित) थिए । तर, मन्त्रालयका प्रतिनिधिले भने बढुवा प्रक्रिया अगाडि बढाउन नमानेको कर्मचारीहरूको आरोप छ । 

राखेपका कर्मचारी संघका महासचिव कुमार बस्नेतले मन्त्रालका सहसचिवद्वय कुमार दाहाल र युगनारायण श्रेष्ठले कर्मचारीहरूको बढुवा प्रक्रिया रोकेको आरोप लगाए। कर्मचारी सेवाशर्त नियमावलीमा अधिकृतभन्दा तल १२ वर्ष, अधिकृतको १५ वर्ष, अधिकृत द्वितीयदेखि प्रथममा १८ वर्षसम्म एउटै पदकमा काम गरेको र आवश्यक शैक्षिक योग्यता पनि पुगेका बढुवा हुन पाउने प्रक्रिया रहेको राखेपअन्तर्गत कर्मचारी संघले जनाएको छ । आफूहरूको माग सुनुवाई प्रशिक्षकहरूले प्रशिक्षणको कार्यक्रम नै नगर्ने कर्मचारीहरूले चेतावनी दिएका छन् ।

 

 


प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै आइतबार, कात्तिक २, २०८२
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने आइतबार, कात्तिक २, २०८२
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै शुक्रबार, असोज ३१, २०८२
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने शुक्रबार, असोज ३१, २०८२
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै शुक्रबार, असोज ३१, २०८२
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुक्रबार, असोज ३१, २०८२
टी-२० विश्वकप छनोट प्रतियोगिता  जिते खेलाडीहरूलाई नगद पुरस्कार
टी-२० विश्वकप छनोट प्रतियोगिता जिते खेलाडीहरूलाई नगद पुरस्कार बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP