Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८० सम्पन्न
कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८० सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २५, २०८०
2 (1)
Hardik health
काठमाडौं - नेपाल एपीएफ क्लवको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा संचालित ‘१६ अाैं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०’ अन्तर्गत मंगलबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् । आज सम्पन्न व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको ईभेन्ट्समा नेपाल एफिएफ क्लवका देवराज रानाले नेपाल पुलिस क्लवका हरि राईलाई २१–१३, २१–१०, त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनले नेपाल एपीएफ क्लबका अमन महर्जनलाई २१–१७, २१–१७, नेपाल पुलिस क्वबका सुनिल जोसीले भोजपुरका विशाल तामाङलाई २१–११, २१–१३ पराजित गरे । [caption id="attachment_67753" align="alignnone" width="1024"]  [/caption] नेपाल एपीएफ क्लब क्षितिज खनालले कैलालीका चन्दी्रका कथरीलाई २१–१३, २१–१३, नेपाल पुलिस क्लबका जीवन आचार्यले त्रिभुवन आर्मी क्वबका नरेन्द्र बमलाई २१–१६, २१–१९, नेपाल पुलिस क्लबका पूर्ण बहादुर थापाले नेपाल एपीएफ क्लबका प्रनिश सिंह ठकुरीलाई १८–२१, २१–१८, २१–१७, नेपाल पुलिस क्लबका बिष्णु कटुवालले नेपाल एपीएफ क्लबका भोजबहादुर गुरुङलाई १०–२१, २१–१८, २१–१७ र नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले त्रिभूवन आर्मी क्लबका कबिर केसीलाई २१–७, २१–१२ ले पराजित गरी क्वाटरफाईनलमा प्रवेश गरेका छन् । यसैगरी गल्र्स सिंगलतर्फको खेलमा भोजपुरका नङ्सला तामाङले कस्तुरी कलेजका सीमा राजबंशीलाई २१–१२, २१–१६, नेपाल एपीएफ क्लबका जेसीका गुरुङ्गले त्रिभुवन आर्मी क्बलका रिहाना शेरचनलाई २१–८, २१–६, त्रिभुवन आर्मी क्लबका अनुमाया राईले नेपाल एपीएफ क्लबका रिना तामाङलाई २१–१७, २९–२७, नेपाल एपीएफ क्लबका सुनैना मुखियाले त्रिभुवन आर्मी क्लबका बिस्ना बिष्टलाई १६–२१, २१–१३, २१–१८ , नेपाल एपीएफ क्लबका सोभा गौचनले त्रिभुवन आर्मी क्लबका सिस्ना सीर्पालीलाई २१–१३ ,२१–१३ त्रिभुवन आर्मी क्लबका अमिता गिरीले काभ्रेका सायरा प्रधानलाई २१–५, २१–३ , नेपाल पुलिस क्लबका नीता लम्सालले सर्लाहीका निकिता लामालाई २१–१२, २१–१७, त्रिभुवन आर्मी क्लबका रशीला मर्हजनले नेपाल एपीएफ क्लवका अन्जना राईलाइ २१–११, २१–१२ ले पराजित गरी अर्को चरणमा प्रवेश गरेका छन् । यसैगरी ब्वाईज अन्डर टुभेलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटीले काठमाडौं व्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठलाई २६–२४, २१–१९, कैलालीका आदित्य चौधरीले ईन्टरनेश्नल व्याडमिन्टन डेभलवमेन्ट क्लबका अछ्यात ढुंगेललाई २१–१८, २७–२५, नेपाल एपीएफ क्लबका सफल भुजेलले भोजपुरका ट्याबुङ् राईलाई २१–७, २१–१३, सुहम कार्कीले त्रिभुवन आर्मी क्लबका दीप थिङ्गलाई २१–१७, २१–१२, दिपक व्याडमिन्टन एकेडेमीका देयोन भण्डारीले सक्षम गुरुङलाई २१–१, २१–१०, त्रिभुवन आर्मी क्लबका रिजन मगरले नेपाल पुलिस स्कुल साँगाका ईशान गिरीलाई २१–१२, २१–१४, दाङका ज्योती आदित्य चौधरीले सन्दीप राईलाई २१–८, २१–१७, नेपाल एपीएफ क्लबका आरुष सिंखडाले आईबीएससी ईमाडोलका प्रिन्स थापा मगरलाई २१–४, २१–८ ले पराजित गरी अर्को चरणमा प्रवेश गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP