Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ढोरपाटन डबल लिग महिला भलिबल – एपिएफलाई उपाधि
ढोरपाटन डबल लिग महिला भलिबल – एपिएफलाई उपाधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०७६
Hardik health
काठमाडौं– पन्ध्रौं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा आज भएको लिगको अन्तिम खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले पराजित गरेको हो । एपीएफ लगातार दोस्रो वर्ष सो प्रतियोगिताको च्याम्पियन बनेको हो । एपीएफले पुलिसलाई २५–२१, २५–२१ तथा २५–१९ अङ्कले पराजित ग¥यो । चौध खेलमा ४१ अङ्क बनाउँदै एपीएफ विजेता बनेको हो । यस्तै १४ खेलमा ३९ अङ्क जोडेको पुलिस उपविजेता बन्यो । उपाधिसँगै एपीएफले रु चार लाख पाँच हजार तथा उपविजेता पुलिसले रु दुई लाख पाँच हजार पुरस्कार प्राप्त गर्याे । लिगमा आर्मी क्लब तेस्रो तथा न्यु डायमण्ड स्पोर्टस् क्लब चौथो भयो । आर्मीले रु एक लाख पाँच हजार तथा डायमण्डले रु ७५ हजार पुरस्कार जितेको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा आर्मीले न्यु डायमण्डलाई २५–२१, २५–१४ तथा २५–१४ अङ्कले पराजित गरेको थियो । लिगमा पाँचौँ भएको चितवन टाइगर्सले रु ५५ हजार तथा छैटौँ भएको बुलबुल राराले रु ४५ हजार पुरस्कार प्राप्त ग¥यो । ढोरपाटन स्पोर्टस् क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १० टोलीले भाग लिएका थिए । डबल लिग महिला भलिबलमा त्रिभुवन आर्मीकी सोफिया पुन सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले एक थान स्कुटर प्राप्त गरिन् । यस्तै न्यु डायमण्ड स्पोर्टस् क्लबकी सलिना श्रेष्ठ ‘प्लेयर अफ दी इयर’ पुरस्कार प्राप्त गरिन् । उनले पनि पुरस्कारस्वरूप एक थान स्कुटर प्राप्त गरिन् । नेपाल पुलिस क्लबकी उषा भण्डारीले उदीयमान खेलाडी तथा एपिएफकी बिनिता बुढाथोकीले ‘ग्रेट एचिभमेन्ट अवार्ड’ प्राप्त गरिन् । दुवै जनाले एक÷एक थान स्कुटर प्राप्त गरे । प्रतियोगिताका भाग्यशाली दर्शक अनिल बुढाथोकीले समेत एक थान मोटरसाइकल पुरस्कारस्वरूप प्राप्त गरे । यसैगरी एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपीएफकै महेश चौधरी उत्कृष्ट प्रशिक्षक, न्यु डायमण्डकी अरुणा शाही उत्कृष्ट सेन्टर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट सर्भर तथा पुलिसकै शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरूले जनही रु सात हजार पुरस्कार प्राप्त गरे । विजेता खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्द लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०७:५१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP