Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • रुम्जाटार गोल्डकपमा पाँच खेल
रुम्जाटार गोल्डकपमा पाँच खेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २३, २०७९
Hardik health
ओखलढुंगा - सिद्धिचरण नगरपालिका वडा नं. ४, रुम्जाटारमा जारी रुम्जाटार गोल्डकपमा आज सोमबार ५ खेल भएका छन् । रुम्जाटार युनाईटेड क्लवको आयोजनामा सुरु भएको नायन ए साईड फुटबल प्रतियोगीताको तेस्रो दिन १० समूहविच ५ खेल भएको हो । सोमबार विहान ८ बजेबाट सुरु भएको प्रतियोगीताको पहिलो खेलमा रक्तमाला ज्ञानमाला क्लब र डाईनामिक युवा क्लब विच खेल भएको थियो । जसमा १–० को गोल अन्तरले हराउँदै रक्तमाला ज्ञानमाला क्लबले डाईनामिकलाई जितेको छ । विहान १० बजे भएको दोस्रो खेलमा प्रगतिशिल युवा क्लब वर्णालुलाई ३–० को गोल अन्तरले हराउँदै युनाईटेड रुम्जाटरले जित हात पारेको छ । दिउँसो १२ बजे भएको तेस्रो खेलमा जगरबोट एफसीलाई १–० गोल अन्तरले हराउँदै लिखुभुजी रामेछापले जितेको छ भने दिउँसो १ः३० मा भएको चौथो खेलमा साईनिङ स्टार अँधेरीलाई ४–० गोल अन्तरले हराउँदै एमपिसी रुम्जाटारले जितेको छ । अन्तिम खेलमा डाईमन्ट युथ क्लब मोलुङलाई ५–० को गोल अन्तरले हराउँदै एमएससी मानेभन्ज्याङले जितेको युनाईटेड क्लबका उपाध्यक्ष अभिनन्दन गुरुङले जानकारी दिए । मंगलबार विहान ८ बजेबाट  बिवाईसी रुम्जाटार र युवा संघ खेल्दै छन् । त्यस्तै १० बजे अरिदमण गण ओखलढुंगा र बिवाईसी मोलुङ खेल्नेछ । भोली हुने दुई खेल सम्पन्न भएसँगै सहभागी २४ समूहअन्तर्गतको पहिलो खेल सम्पन्न भएर छनौट भएका १२ समूहविच प्रतिष्पर्धा सुरु हुने आयोजकले जनाएको छ । माघ २१ गतेबाट सुरु भएको प्रतियोगीतामा पहिलो र दोस्रो दिन गरी ५ ओटा समूहविच खेल भैसकेको छ । प्रतियोगीतामा ओखलढुंगा सहित रामेछाप, सोलुखम्बु र खोटाङ गरी २४ समूहको सहभागीता रहेको छ । विजेता समूहले १ लाख ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।उपविजेता समूहलाई १ लाख र सान्त्वना समूहलाई ५० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएकाे छ ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP