Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सार्वजनिक बिदा
  • #भाषा_दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #चन्द्र प्रसाद ढकाल
  • #वार्षिक_साधारणसभा
  • ##FNCCI
  • #टोखा_नगरपालिका
  • #सिसिटिभी
  • #डा.दिलीप शर्मा
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • विश्वकप फुटबलमा जर्मनी बाहिरियो
विश्वकप फुटबलमा जर्मनी बाहिरियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १६, २०७९
Hardik health
काठमाडाैं- कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।समूह चरणको अन्तिम खेलमा ४-२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो । स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो । जापन र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको तीन मिनेटपछि अर्र्थात् खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २-१ को अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो ।सोही समूहको आजै भएको अर्को खेलमा जर्मनी ४-२ गोल अन्तरले कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए । खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए । जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३-२ को अग्रता दिलाए । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरेका छन्  ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य शुक्रबार, वैशाख २५, २०८३
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य बिहीबार, वैशाख २४, २०८३
‘रन च्यालेन्ज’ शनिबार
‘रन च्यालेन्ज’ शनिबार बिहीबार, वैशाख २४, २०८३
राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी स्वतः पदमुक्त, नयाँ नियुक्तिको सूचना सार्वजनिक
राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी स्वतः पदमुक्त, नयाँ नियुक्तिको सूचना सार्वजनिक बुधबार, वैशाख २३, २०८३
विश्वकप लिग २ः ओमानमाथि नेपालको जित
विश्वकप लिग २ः ओमानमाथि नेपालको जित मंगलबार, वैशाख २२, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप जेठमा हुँदै ,तालिका सार्वजनिक,पोल ‘ए’मा नेपाल
काभा महिला भलिबल च्याम्पियनसिप जेठमा हुँदै ,तालिका सार्वजनिक,पोल ‘ए’मा नेपाल मंगलबार, वैशाख २२, २०८३
आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मंगलबार, वैशाख २२, २०८३
लोकप्रिय
  • Week
  • Month
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
शिक्षा क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायहरु
शिक्षा क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायहरु
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
वैशाख २४ गते सार्वजनिक बिदा
वैशाख २४ गते सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
सल्यानको  घुईयाबारीमा उच्च शिक्षाकाे पहुँच  नहुँदा विद्यार्थी अन्योल
सल्यानको घुईयाबारीमा उच्च शिक्षाकाे पहुँच नहुँदा विद्यार्थी अन्योल
निफकाे २६औँ वार्षिकोत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
निफकाे २६औँ वार्षिकोत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
खोटाङ जिल्लामा विकास बजेट समावेश गराउन रास्वापा मन्त्रालयको ध्यानाकर्षण
खोटाङ जिल्लामा विकास बजेट समावेश गराउन रास्वापा मन्त्रालयको ध्यानाकर्षण
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP