Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सार्वजनिक बिदा
  • #भाषा_दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #चन्द्र प्रसाद ढकाल
  • #वार्षिक_साधारणसभा
  • ##FNCCI
  • #टोखा_नगरपालिका
  • #सिसिटिभी
  • #डा.दिलीप शर्मा
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • शिला र अनु अन्तिम आठमा
शिला र अनु अन्तिम आठमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ८, २०७९
Hardik health
काठमाडा‌ैं -  नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई  ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम आठमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकल तर्फ नवौं राष्ट्रिय प्रतियोगिताका विजयी राष्ट्रिय च्यामिपयन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९, २१–१० ले तथा अनुले पाँचथरकी रिना तामाङ्गलाई २१–१३, २१–१३ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ अन्तिम आठमा प्रवेश गर्ने अन्य खेलाडीहरुमा सर्लाहीकी निकिता लामा, एपिएफकी शोभा गौचन, मोरङ्गकी शिमा राजबंशी, सेनाकी प्राथना देउवा, पुलिसकी निता लम्साल र सेनाकी स्नेहा श्रीपाली रहेका छन् । निकितालै कञ्चनपुरकी निलिमा महरालाई २१–१५, २१–१६, शोभाले बेलटार ब्याडमिनटन एकेडेमीकी रोजी राईलाई २१–१८, २१–१५, शिमाले सेनाकी बिष्णा बिष्टलाई २१–१८, १४–२१, २१–११, प्राथनाले ललितपुरकी सुपला बज्राचार्यलाई २१–९, २१–७, निताले सुर्खेतकी यशोदा रोकायालाई २१–६, २१–६ र स्नेहाले कैलालीकी अनिला सुनुवारलाई २१–१०, २२–२४, २१–१५ ले पराजित गरेका हुन् । राष्ट्रिय बरियता समेत रहेको प्रतियोगिताको पुरुष एकल तर्फ राष्ट्रिय च्यामिपयन तथा विश्य ब्याडमिन्टन जुनियर तर्फ नम्बर एक खेलाडी रहिसकेका उदियमान खेलाडी पुलिसका प्रिन्स दाहाल प्रिक्वाटरफाईनल प्रवेश गरेका छन् ।दाहालले ललितपुरका राजेन्द्र महर्जनलाई २१–१७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । यस्तै १६ फिदरका अमन महर्जनले एपिएफका निराजन देवकोटालाई २०–२२, २१–१२, २१–१४ ले, पाँचथरका दीवस शंकरले कैलालीका चन्द्रिका कथरियालाई २१–११, १२–२१, २१–१४ ले, सेनाकी अनिल मल्लले पुलिसका जीवन आचार्यबाट वाकओभर, कास्कीका विधान अधिकारीले कैलालीका शिषिर रानालाई २१–८, २१–६ ले आफ्नाे स्थान  सुरक्षित गरेका छन् । यसैगरी एपिएफका देवराज रानाले रिभियरा ईन्टरनेशनल एकेडेमीका सुमिन थोकरलाई २१–१६, २१–१५ ले, एपिएफका सुजन थापाले कञ्चनपुरका निखिल भट्टलाई २१–१४, २१–१५ ले, १६ फिदरका सुलभ पौडेलले पुलिसका सुनिल जोशीबाट वाकओभर, कास्कीका विशन गुरुङ्गले पुलिसका पुर्णबहादुर थापालाई १६–२१, २१–१४, २१–१७ ले अन्तिम १६ मा छनाैटमा परेका छन् । साथै सेनाका प्रफुल महर्जनले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापालाई २१–५, २१–९ ले, कैलालीका रोशन साउदले भक्तपुरका मुकेश श्रेष्ठलाई २१–१२, २१–८ ले, सेनाका पविन लिनथेपले एपिएफका विजित थापामगरलाई २१–१५, २१–१० ले, १६ फिदरका क्षितिज खनालले मोरङ्ग जिल्ला ब्याडमिन्टन संघका सुप्रिम पन्थलाई २१–११, २१–७ ले, सेनाका हिमाल चन्दले पुलिसका दीपक बोहराबाट वाकओभर प्राप्त गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । छात्र यु १७ तर्फको प्रतियोगितामा कैलालीका रोशन साउद, सेनाका कविर के.सी., शुभकामना युवा क्लबका सनौला रैनी, सेनाका अनिल मल्ल अन्तिम सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् । यस्तै छात्रा तर्फ कैलालीकी रञ्जु राना, सेनाकी रिहाना शेरचनले पनि अन्तिम चारमा स्थान बनाएका छन् ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य शुक्रबार, वैशाख २५, २०८३
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य बिहीबार, वैशाख २४, २०८३
‘रन च्यालेन्ज’ शनिबार
‘रन च्यालेन्ज’ शनिबार बिहीबार, वैशाख २४, २०८३
राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी स्वतः पदमुक्त, नयाँ नियुक्तिको सूचना सार्वजनिक
राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी स्वतः पदमुक्त, नयाँ नियुक्तिको सूचना सार्वजनिक बुधबार, वैशाख २३, २०८३
विश्वकप लिग २ः ओमानमाथि नेपालको जित
विश्वकप लिग २ः ओमानमाथि नेपालको जित मंगलबार, वैशाख २२, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप जेठमा हुँदै ,तालिका सार्वजनिक,पोल ‘ए’मा नेपाल
काभा महिला भलिबल च्याम्पियनसिप जेठमा हुँदै ,तालिका सार्वजनिक,पोल ‘ए’मा नेपाल मंगलबार, वैशाख २२, २०८३
आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मंगलबार, वैशाख २२, २०८३
लोकप्रिय
  • Week
  • Month
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
शिक्षा क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायहरु
शिक्षा क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायहरु
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
वैशाख २४ गते सार्वजनिक बिदा
वैशाख २४ गते सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
सल्यानको  घुईयाबारीमा उच्च शिक्षाकाे पहुँच  नहुँदा विद्यार्थी अन्योल
सल्यानको घुईयाबारीमा उच्च शिक्षाकाे पहुँच नहुँदा विद्यार्थी अन्योल
निफकाे २६औँ वार्षिकोत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
निफकाे २६औँ वार्षिकोत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
खोटाङ जिल्लामा विकास बजेट समावेश गराउन रास्वापा मन्त्रालयको ध्यानाकर्षण
खोटाङ जिल्लामा विकास बजेट समावेश गराउन रास्वापा मन्त्रालयको ध्यानाकर्षण
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP