Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • विश्वकप आयोजकद्वारा दर्शक भर्ना गरेको आरोप
विश्वकप आयोजकद्वारा दर्शक भर्ना गरेको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २०, २०७९
Hardik health
एजेन्सी- विश्वकप आयोजकद्वारा दर्शक भर्ना गरेको आरोप लगाएका छन् ।    विश्वकप आयोजकले कतार र सहभागी राष्ट्रका लागि ‘चियरलिडर’को रूपमा काम गर्न प्रशंसकहरू भर्ती गर्ने योजना ल्याएको भन्दै यसको विरोध गरिएको हाेे  । ‘चियरलिडर’को रूपमा काम गर्न स्वीकार गर्ने प्रशंसकहरूले निः शुल्क होटल कोठाहरू, खेलका टिकटहरू र दैनिक भत्ता दिने योजना  रहेको बताइएको छ । एएफपीलाई प्राप्त समर्थकहरूको खाता र कागजात अनुसार यसको बदलामा उनीहरूले उद्घाटन समारोहलाई जीवन्त बनाउने र आयोजक देशको बारेमा सामाजिक सञ्जालमा सकारात्मक टिप्पणी पोस्ट गर्नेछन् । विश्व कप फुटबलको आयोजकले एक विज्ञप्ति जारी गर्दै कतारले विश्वकपमा भाग लिनका लागि ३२ प्रतिस्पर्धी राष्ट्रका समर्थकलाई भुक्तानी दिइरहेको पुष्टि गरे पनि खेलबारे सकारात्मक प्रशंसा गर्नका लागि भनेर कतारले पैसा तिरेको भन्ने समाचार ‘सरासर गलत’ भएको बताएको छ । अन्य खेलकुद प्रतियोगिताहरूले पनि यही प्रणाली प्रयोग गरी खेललाई रोचक बनाउने गरिएको आयोजकको दावी छ । कतारले सयौं फुटबल ब्लगर, खेलसँग सम्बद्ध प्रभावकारी व्यक्तित्व र ‘फ्यान एसोसिएसन’का नेताहरूलाई ‘फ्यान लिडर्स’ बनाउने प्रस्ताव भने गरेको बताइएको छ । सन् २०२१ मा सम्पर्क गरिएका फ्रेन्च इरेसिस्टिबल्स (फ्रान्सेली खेल प्रशंसकको एक समूह)का प्रवक्ता फेबियन बोनेलले भने, “हामीले यो डकुमेन्ट पढ्दा अनौठो लागेको थियो । बोनेलले भने, “उनीहरू चाहन्थे कि हामी फ्रान्सेली प्रशंसकहरूको समूह बनेर उनीहरूलाई प्रोत्साहन दिऔं र कतारमा हुने यो विश्वकपलाई सफल पार्न मद्दत गरौँ ।” यसबारे अन्य समूहहरूले पनि असहज महशुस गरेका छन् । “एउटा कुरा पक्का छ, धेरैले अस्वीकार गरेका छन्,” फुटबल समर्थक युरोप नेटवर्कका रोनान इभानले भने । यी प्रस्तावहरू ‘साँचो प्रशंसक संस्कृतिबाट टाढा’ भएको उनले बताए । यद्यपि ५९ राष्ट्रका ४५० भन्दा बढी समर्थकले हस्ताक्षर गरेको आयोजक समितिले जनाएको छ । उनीहरूले फ्यान लिडर नेटवर्कमा सामेल हुनु ‘स्वैच्छिक र अवैतनिक भूमिका’ भएको बताएका छन् । प्रत्येक फ्यान लिडरले नोभेम्बर २० मा हुने उद्घाटन खेलमा आमन्त्रित प्रत्येक प्रतिस्पर्धी राष्ट्रबाट ३० देखि ५० जनासम्मलाई छानेका थिए । उनीहरुलाई कतार लगेर एउटा कोठामा दुई जना राखिने आयोजकले जनाएको छ । प्रिलोडेड भिसा कार्डमा उनीहरूले दैनिक ६८ अमेरिकी डलर पनि प्राप्त गर्नेछन् । बदलामा उनीहरूले उद्घाटन समारोहलाई जीवन्त बनाउने र आचारसंहितामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । आयोजकको ‘सुप्रिम कमिटी फर द डेलिभरी एण्ड लिगेसी’ले तयार पारेको एउटा दस्तावेजमा भनिएको छ, “समारोहको बीचमा प्रत्येक राष्ट्रबाट फ्यानको नारा बजाइनेछ र तपाईं खडा हुनुहुनेछ, सहभागीको गुणगान गाउनुहुनेछ, आफ्नो झण्डा फहराउनुहुनेछ र तपाईंको देशको प्रतिनिधित्व गनेछन् । क्यामेराले पालैपालो प्रत्येक राष्ट्रिय फ्यानसमूहमा ध्यान केन्द्रित गर्नेछ । प्रशंसकहरूले अरब राष्ट्र कतारमा पहिलो विश्वकपमा केही फुटबल वातावरण थप्न सक्दछन् ।  “यो विश्वकपको मूल्य, विकटता र असहजतालाई ध्यानमा राख्दै, प्रशंसकहरू क्लासिक विश्वकपमा जस्तो हुनेछैनन् । त्यसैले हामीले उनीहरूलाई रङ्गशालामा ल्याउने प्रयास गर्नुपर्छ,” फ्रान्सेली फुटबल महासङ्घनिकट स्रोतले भन्यो । “उद्घाटन समारोहमा उनीहरूलाई रङ चाहिन्छ, समर्थकलाई टिम शर्ट चाहिन्छ । राम्रो दृष्यले खेलबारे सकारात्मक प्रभाव पार्न सक्छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
उत्तर कोरियाको आणविक क्षमता बढ्दो : दक्षिण कोरियाली राष्ट्रपति
उत्तर कोरियाको आणविक क्षमता बढ्दो : दक्षिण कोरियाली राष्ट्रपति बुधबार, माघ ७, २०८२
पश्चिमी अस्ट्रेलियामा ‘बुशफायर’ का कारण निकासी आदेश जारी
पश्चिमी अस्ट्रेलियामा ‘बुशफायर’ का कारण निकासी आदेश जारी बुधबार, माघ ७, २०८२
आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
आबे हत्या प्रकरणमा आजीवन सजाय
आबे हत्या प्रकरणमा आजीवन सजाय बुधबार, माघ ७, २०८२
भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो
भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो बुधबार, माघ ७, २०८२
डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प-युरोप तनाव
डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प-युरोप तनाव बुधबार, माघ ७, २०८२
भारतको आर्थिक वृद्धि अपेक्षाभन्दा उच्च : आईएमएफ
भारतको आर्थिक वृद्धि अपेक्षाभन्दा उच्च : आईएमएफ बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP