Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सुदुरपश्चिम र पुलिसको जित
सुदुरपश्चिम र पुलिसको जित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २६, २०७९
Hardik health
काठमाडाैं - गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तरगत काठमाडाैंमा जारी ३४ औं राष्ट्रिय पुरुष टि २० क्रिकेट प्रतियोगिताको चौथा दिन  सुदुरपश्चिम र नेपाल पुलिस क्लबले जित हात पार्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ । आइतबार किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको सुदुरपश्चिमाञ्चलले प्रदेश नं. १ लाई १३ रनले पराजित गर्दै आफ्नो खातामा तीन अंक जोड्न सफल भएको हो । सुदुर पश्चिमले ७ विकेटको क्षतीमा १४४ रन जोडेको थियो । सुदुरपश्चिमलाई जित दिलाउने क्रममा बशन्त खत्रीले ४१ बलमा ५३ रन जोडे । यस्तै मिलन बोहराले ३० बलमा ४४ र लोकेन्द्र चन्दले ११ बलमा २४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । यस्तै बलिङ्ग तर्फ प्रदेश १ का फिरदोश अन्सारीले ४ ओभरमा १७ रन दिएर ३ विकेट हात पारे । यस्तै दिपेश कँडेलले ४ ओभरमा २७ रनका साथ २ विकेट र कमल खत्रीले ४ औभरमा २३ रन १ विकेट हात पारे । १४५ रनको लक्ष पक्षाएको प्रदेश नं. १ ले निधारित ओभरमा ७ विकेटको क्षतीमा १३१ रन मात्र जोड्न सफल भयो । दिपेश कँडेल ३१ बलमा ३४ रन जोड्दै नटआउट रहे, फिरदोश अन्सारीले ३१ बलमा ३३ रन, सोनु मण्डलले १४ बलमा २६ रनका साथ नटआउट रहे र संदीप ढुंगानाले १४ बलमा १३ रन जोडे । प्रदेश १ लाई पराजित गर्ने क्रममा म्यान अफ द म्याच मिलन बोहराले ४ ओभरमा १५ रनका साथ २ विकेट लिए । यस्तै हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले एक एक विकेट लिए । किर्तिपुर मैदानमानै भएको दोश्रो खेलमा नेपाल पुलिस क्लबले कणार्ली प्रदेश माथि ९ विकेटको जित हात पा¥यो । टस जितेर फिल्डिङ्ग रोजेको पुलिसले कर्णाली प्रदेशलाई १९.३ ओभरमा ८५ रनमा अलआउट गर्न सफल भयो । कर्णालीका रविन्द्र शाहीले ४१ बलमा २७ रन जोडे । यस्तै विपिन रावलले ३३ बलमा १७ रन जोडे भने अन्य खेलाडी दोहोरो अंक जोड्न सकेनन् । पुलिसका दिपेन्द्र सिंह ऐरीले ३.३ ओभरमा १७ रन दिंदै ३ विकेट लिए । ललित राजबंशीले ४ ओभरमा २० रन दिंदै ३ विकेट लिए । यस्तै सागर ढकाल र मञ्जित श्रेष्ठले दुई दुई विकेट लिए । ८६ रनको लक्ष लिएर मैदान प्रवेश गरेको पुलिस क्लबले १०.४ ओभरमा लक्ष भेटायो । पुलिसका सुनिल धमलाले २४ बलमा ४ चौकार ३ छक्काको मद्धतले ४४ रन र कुशल भुर्तेलले ४० बलमा ५ चौका र १ छक्काको मद्धतले ३९ रन जोडे । पुलिसको एक मात्र विकेट प्रकाश जैशीले लिए । उनले ३ ओभरमा २० रन दिए । यस्तै दिनेश अधिकारीले १.४ ओभरमा २१ रन, अनुज चुनाराले १ ओभरमा १६ रन, दिवान पुनले ४ ओभरमा १५ रन र रविन्द्र शाहीले १ ओभरमा १५ रन दिए । प्रतियोगिताको म्यान अफ दि म्याच पुलिसका लतिल राजबंशी घोषित भए । आज पनि बर्षाका कारण मुलपानीस्थित क्रिकेट मैदानमा हुने भनिएका खेल खेल सुरु हुनु अगावै स्थगित भयो । मुलपानीमा हुने भनेको बागमती प्रदेश र एनआरएनए स्पोर्टस् क्लब तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले खेल हुन नसके पछि अंक बाड्न बाध्य भए । प्रत्येक टिमले नियम बमोजिम १-१ अंक बाँडे ।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  २०:१६
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP