Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • शिरिष फाउण्डेशन र सुष्माबीच सहयोग सम्बन्धि सम्झौता
शिरिष फाउण्डेशन र सुष्माबीच सहयोग सम्बन्धि सम्झौता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २६, २०७९
MB2A9043
Hardik health
काठमाडाैं -शिरिष फाउण्डेशनले बक्सिङ्ग खेलाडी सुष्मा तामाङ्गलाई सहयोग गर्ने सम्बन्धमा एक कार्यक्रमविच सम्झौता गरेको छ । उदियमान खेलाडीहरुलाई हौशला र प्रेरणा प्रदान गर्न सहयोग पुर्‍याउने उद्धेश्यले ५ वर्ष अगाडी पौडी खेलाडी शिरिष गुरुङ्गको नाममा स्थापना गरिएको शिरिष फाउण्डेशनले बक्सिङ्ग खेलाडी सुष्मा तामाङ्गलाई सहयोग गर्ने सम्वन्धमा आइतबार एक कार्यक्रमबीच समझौता गरेको हाे । सम्झौता पत्रमा फाउण्डेशनका तर्फबाट कोषाध्यक्ष एवं शिरिषका माता सपना गुरुङ्ग र खेलाडी सुष्मा तामाङले हस्ताक्षर गर्नुका साथै संझौता पत्र आदान प्रदान गरेका छन्  । सम्झौता पत्रका अनुसार फाउण्डेशनले सुष्मालाई प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेलपोशाक उपलब्ध गराउने, उक्त पोशाकमा फाउण्डेशनले तेश्रो पक्षको लोगो भएको पोशाक समेत उपलब्ध गराउन सक्ने, प्रशिक्षण तथा प्रतियोगिताको दौरान घाईते भएको अवश्थामा अन्य तेश्रो पक्ष वा अस्पताल संग संझौता गरि उपचारको ब्यवस्था गर्ने, हौशलाका लागि मासिक १५ हजार उपलब्ध गराउने उल्लेख गरेकाे छ । यस्तै अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल सामाग्री उपलब्ध गराउने, प्रतियोगितामा सहभागी हुँदा निर्दिष्ट पोशाक मात्र (राष्ट्रिय खेलकुद र अन्तराष्ट्रिय प्रतियोगितामा बाहेक) प्रयोग गर्ने, उत्कृष्ठ खेल प्रदर्शन गरेमा विशेष पुरस्कारको ब्यवस्था गर्ने, खेलकुदको मर्यादा तथा अनुशासनको पालना गर्ने र विपरितको कार्य गरेमा सम्झौता भंग ब्यहोरा रहेको छ । साथै सम्झौता हाललाई १ बर्षका लागि कायम रहने र उत्कृष्ठ खेल प्रदर्शन गरेको खण्डमा दुवै पक्षको सहमतीमा करार अवधि थप गर्न सकिने जनाइएकाे छ । कार्यक्रममा बोल्दै सुष्माले खेलाडी शिरिषले आफु जस्तै उदियमान खेलाडीहरुलाई हौशला तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले जुन कार्य गरेका छन् त्यसले खेलाडीहरुको मनोबल बढ्नुका साथै खेलको स्तर बृद्धि गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गर्दै फाउण्डेशनलाई धन्यवाद प्रदान गरिन् । यस अघि फाउण्डेशनले उसुकी साग स्वर्ण पदकधारी निमा तामाङसँग सम्झौता गरेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP