काठमाडौं - विश्व चेसमा पहिलो नेपाली महिला
मोनालिशा खाम्बु न्यायाधीश बनेकी छिन् ।
विश्व चेसको सबैभन्दा ठूलो प्रतियोगिता
अन्तर्राष्ट्रिय चेस महासंघद्वारा आयाेजित चेस ओलम्पियाडमा नेपाली महिला न्यायाधीशमा मोनालिशा खाम्बु बन्न सफल भएकी छन् ।
नेपालकाे ९८ वर्षको इतिहासमा मोनालिशा खाम्बु पहिलो नेपाली महिला मध्यस्थ ,न्यायाधीश बनेकी छिन् .
यस
चेस ओलम्पियाडमा विश्वबाट करिब १७०० शीर्ष खेलाडीहरूले भाग लिइरहेका छन्।