Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • विवादमै भलिबल संघ बागमती प्रदेश गठन
विवादमै भलिबल संघ बागमती प्रदेश गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १७, २०७९
dipak thapa
Hardik health
काठमाडाैं - विवादमै भलिबल संघ बागमती प्रदेशकाे नयाँ कमिटि गठन गरेको छ । राष्ट्रिय खेल भलिबललाई संघलेअसार १५ गतेका दिन भलिबल संघ बागमती प्रदेशका संयोजक कुमार राज सुवेदीले पुर्व मध्यमाञ्चल क्षेत्र कमिटीको आयोजनामा हुन गई राखेको भलिबल संघ बागमती प्रदेशको अधिवेशन तथा साधारणसभा वैधानिक छैन भन्दाभन्दै जबरजस्ती समुद्घाटन गरि बन्द सत्र शुरु भएको घोषणा गरेकोले नयाँ कमिटि गठन गरेको हाे । बन्द सत्रमा कुनै पनि जिल्लाबाट आएका भलिबल खेल प्रतिनिधिलाई केही जानकारी नगराई आयोजक कमिटीले एकपक्षीय रुपमा आफ्नो अनुकुल र फाइदाका व्यक्ति मात्र राखेर बागमती प्रदेश भलिबल संघ घोषणा गर्ने क्रममा भक्तपुर जिल्लाबाट प्रतिनिधिको रुपमा जानू भएका भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तथा भक्तपुर भलिबल संघका उपाध्यक्ष दिपक थापाले आयोजक कमिटीको निर्णय उपर बिरोध गरे पछि सर्वसहमतिमा नयाँ कमिटी गठन गर्ने भनी दिन भरि छलफलको बहाना मात्र गरेर मध्य राति सम्पुर्ण प्रतिनिधिहरुलाई अलपत्र पारी आज बिहान १० बजे सम्मलाई कार्यक्रम स्थगित पारेको भनी सुचना टाँस गरेको थियो । तर आज बिहान आयोजकले भनेको समयमा १३ वटा जिल्लाका जिल्ला प्रतिनिधिहरु पुर्व निर्धारित समयमा आयोजना स्थलमा पुग्दा दृश्य बेग्लै भयो। पाहुना छ आयोजक छैन। नेपाली समय यस्तै हो आउला नि भन्दै एक छिन सबै प्रतिनिधिहरु धैर्यता साथ आयोजना स्थलमै बसी रहे।समय नाघ्दै गए पछि आयोजकलाई सम्पर्क गर्दा फोन अफ छ भन्ने थाहा भयो। तै पनि आउला नि भन्दै कुर्दा कुर्दा घडीमा दिनको २ बजी सकेको थियोे । सम्पूर्ण प्रतिनिधि साथीहरू भोक प्यासले छटपटाई सकेको अबस्थामा मध्यमाञ्चल भलिबल संघका उपाध्यक्ष दिपक लामा कार्यक्रम आयोजना स्थलमा देखा पर्नु भयो र वहाँ सँग केही कुरा बुझ्न खोज्दा वहाँलाई केही जानकारी नभएको भन्ने थाहा भयो। यसरी विभित्र जिल्लाबाट आएका प्रतिनिधिहरु खाना बस्नेको केही टुंगो नलाग्ने भए पछि भक्तपुरका प्रतिनिधि दिपक थापाले यसरी भलिबल खेल राष्ट्रिय खेललाई बदनाम गर्नु हुन्न भन्दै जागरुकता देखाए सँगै सम्पूर्ण जिल्लाबाट आएका प्रतिनिधिहरुको मुहारमा बल्ल हाँसो र आशा किरण देखिए जस्तो भयो । अनि भक्तपुर ,काभ्रे ,रामेछाप ,सिन्धुपाल्चोक ,रसुवा,धादिङ ,सिन्धुली ,मकवानपुर दोलखा लगाएता जिल्लाका सम्पूर्ण जिल्ला प्रतिनिधिहरुको सर्व सहमतमा मध्यमाञ्चल क्षेत्रिय भलिबल संघका उपाध्यक्ष दिपक लामाको अध्यक्षतामा भलिबल संघ बागमती प्रदेशको अध्यक्ष दिपक थापाको नेतृत्वमा अध्यक्ष उपाध्यक्ष कोषाध्यक्ष लगाएत १० जनाको कमिटी गठन गरिएको छ। यसो गर्दै गर्दा पनि पुर्व मध्यमाञ्चल अध्यक्ष माधव के सी र सचिब श्रीराम बोगटी भने अहिले सम्म सम्पर्क बिहीन छन्। सर्व सहमत अध्यक्ष हुनु भएका र १० जना कमिटीका सदस्यहरुले आयोजक माधव के सी र श्रीराम बोगटी उपर यस्तो गैर जिम्मेवारपन र खेलकुदको भावना विपरीत कार्य गर्ने उपर छानबिन गरि कारबाहीको माग समेत गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP