Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • साग कुस्तीमा महिलातर्फ सुदूरपश्चिमको वर्चश्व
साग कुस्तीमा महिलातर्फ सुदूरपश्चिमको वर्चश्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०७६
Hardik health
काठमाडौं— प्रतिभा देखाउने अवसर र वातावरण मिले थोरै समयमा सफलतातिर महिला पनि लम्किन सक्छन् भन्ने उदाहरण सुदूरपश्चिमका चेलीहरू बनेका छन् । खेलप्रतिको लगाव र रुचिस“गै कडा परिश्रमकै कारण कञ्चनपुरका महिला कुस्ती खेलाडी मुलुककै अब्बल खेलाडीका रूपमा उदाउ“दै आगामी दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा प्रतिनिधित्व गर्दैछन् । आगामी मङ्सिरमा नेपालमा हुने १३औ“ सागमा कुस्तीतर्फ भीमदत्तनगरका महिला खेलाडीको सम्मानजनक सहभागिता रहेको छ । हेटौ“डामा भइरहेको बन्दप्रशिक्षणको क्रममा बुधबार गरिएको अन्तिम खेलाडी छनोटमा भीमदत्तनगरका आठ जना महिला खेलाडी छनोट भएको कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले बताए । ‘६ जना महिला खेलाडी सुदूरपश्चिमकै प्रतिनिधित्व गर्दै सागमा छनोटमा परे ।’ प्रशिक्षक चन्दले भने, ‘अन्य दुई जना महिला खेलाडी विभागीय टिमबाट खेल्दैछन् ।’ उनले खेलाडीको नियमित प्रशिक्षण र मेहनतको कारण सागसम्म पुग्न सफल भएको भन्दै खुशी व्यक्त गरे । ‘यो चार÷पा“च वर्षको मेहनतको फल हो ।’ चन्दले भने, ‘एउटै जिल्लाबाट सागमा यति ठूलो संख्यामा सहभागी हुनु उदाहरणीय होे ।’ साग छनोटमा पर्ने महिला खेलाडीमा ५० किलो तौल समूहमा मनिशा सिंह, ५३ मा शिवाङ्गी दुबे, ५५ मा सङ्गीता धामी, ५७ मा अम्बिका भण्डारी, ५९ मा कोमल खत्री र ६५ किलोतौल समूहमा निरा आउजी रहेको प्रशिक्षक चन्दले बताए । त्यसैगरी सुदूरपश्चिमकै महिला खेलाडी ६८ किलौतौल समूहकी निर्मला जागरी र ७२ किलो तौल समूहमा छनोट भएकी रेखा रावल नेपाल प्रहरीको विभागीय टिममा छन् । ‘निर्मला र रेखा पनि कञ्चनपुरकै उत्पादन हुन ।’ प्रशिक्षक चन्दले भने, ‘नेपाली सेनामा अनुबन्धित यहा“का पुरुष खेलाडी सुरेश चुनारा पनि ६० किलोतौल समूहमा आगामी सागमा भिडन्तको तयारीमा छन् ।’ सागमा महिला र पुरुष गरी दश÷दश तौल समूहका खेलाडी प्रतिस्प्रर्धा गर्ने चन्दको भनाइ छ । विगत पा“च महीनादेखि सागको बन्द प्रशिक्षणमा रहेका ४२ जनामध्ये अन्तिम छनोटमा २२ जना खेलाडी छानिएका छन् । ‘२२ मध्ये २० जना प्रतिस्प्रर्धामा उत्रिन्छन् ।’ चन्दले भने, ‘महिलातर्फ पूरै सुदूरपश्चिमको वर्चश्व छ ।’ सागमा ५३ किलोतौल समूहमा भिडन्तको तयारीमा रहेकी शिवाङ्गी दुबे दुई वर्षअघि मात्रै कुस्ती खेलमा आएकी थिइन् । गत चैतमा भएको आठौं वृहत राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्तीमा कान्छी खेलाडी रहेकी उनले आङ्खनो तौल समूहमा स्वर्ण जितेपछि शिवाङ्गी चर्चाको पात्र बनेकी थिइन् । ‘हामीलाई भारतका खेलाडी नै आगामी सागमा चुनौतीका रूपमा छन् ।’ साग छनोटमा परेकी शिवाङ्गीले भनिन्, ‘स्वर्ण त भन्दिन, पदक दिलाउने प्रयत्न गर्दैछु ।’ भारतको गवाहटीमा भएको १२औ“ सागमा पहिलो पटक कुस्ती खेल समावेश गरिएको थियो । १२औ“ सागमा कञ्चनपुरका लीला सिंह, ईश्वरी थापा र लक्ष्मी खत्री सहभागी थिए । ‘सागका लागि महिलातर्फ अहिले सबै नया“ अनुहार छनोट भएका छन् ।’ प्रशिक्षक चन्दले भने, ‘खेलाडीले मेहनत हेर्दा फल पाउने आशा गरेका छौं ।’
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०७:१८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP