Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पुलिस टिम कराते च्याम्पियन
पुलिस टिम कराते च्याम्पियन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २७, २०७८
Karate
Hardik health
काठमाडौं– आठ स्वर्ण पदक सहित नेपाल पुलिस क्लब प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । पुलिसले ४ कास्य पदक पनि जित्यो । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रूपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ३ कास्य पदकका साथ त्रिभुवन आर्मी क्लब दोस्रो हुँदा ३ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ एपिएफ तेश्रो भएको छ । १ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ बागमती चौथो, १ स्वर्ण, १ रजत र ५ कास्य पदकका साथ प्रदेश १ पाँचौं बने । त्यस्तै १ रजत र ४ कास्यका साथ लुम्बिनी छैटौं, १ रजत र ३ कास्य पदक जित्दै सुदूरपश्चिम सातौं तथा १ रजत र २ कास्य पदकका साथ मधेश प्रदेश आठौं स्थानमा रहे । गण्डकी र कर्णाली पदकविहीर रहे । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता समेत रहेकी कुसुम खड्का र प्रदेश १ का रोजन खड्का प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । कुसुमले ४५ केजी महिला कुमुते र रोजनले ८४ केजीमूनिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । कर्णालीकी एसिला रासकोटी मगरले एकल काता, टिम र कुमुते तीनै इभेन्टमा भाग लिएकी थिइन् । अन्तिम दिन ४ इभेन्ट्को प्रतिस्पर्धा भएको थियो । पुरुष ५० केजी तौलसमूहमा साजन मोक्तान च्याम्पियन बनेका छन् । उनले फाइनलमा एपिएफका वीरबहादुर तामाङलाई ८–० ले नकआउट गर्दै स्वर्ण पदक जिते । त्यस्तै नविन रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा एपिएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै स्वर्ण पदक जिते । त्यस्तै महिला ६१ केजी तौल समूहमा एपिएफकी इस्तर राईलाई १३–३ ले नकआउट गर्दै त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठ स्वर्ण पदक जित्न सफल भइन् । एपिएफका विजय श्रेष्ठले पुरुष ४४ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरे । विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजित प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजुसह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरीनगरपालिका, क्लासिक डायमण्ड र बागमती गाउँपालिका सहयोगी का रूपमा रहेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०७:४८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपालगञ्जमा पौडी प्रशिक्षण
नेपालगञ्जमा पौडी प्रशिक्षण बुधबार, कात्तिक १२, २०८२
चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै
चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै मंगलबार, कात्तिक ११, २०८२
नेपालले भारतलाई २-१ ले  पराजित
नेपालले भारतलाई २-१ ले पराजित सोमबार, कात्तिक १०, २०८२
अफगानिस्तानसँग नेपाल पराजित
अफगानिस्तानसँग नेपाल पराजित आइतबार, कात्तिक ९, २०८२
क्रिकेटमा अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत
क्रिकेटमा अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत आइतबार, कात्तिक ९, २०८२
आइसिसी विश्वकप क्रिकेट लिग: नेपालले टस जितेर फिल्डिङ रोज्यो
आइसिसी विश्वकप क्रिकेट लिग: नेपालले टस जितेर फिल्डिङ रोज्यो आइतबार, कात्तिक ९, २०८२
एथलेटिक्स टोली भारत जाँदै
एथलेटिक्स टोली भारत जाँदै सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP