Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्षमा सुरज शाही
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्षमा सुरज शाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १३, २०७८
IMG_20220326_203856
Hardik health
काठमाडाै‌ं -मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रतापपुर गाउँपालिका कमिटीको अध्यक्षमा सुरज शाही निर्विरोध निर्वाचित भएका छन्। शनिबार भएको प्रथम अधिवेशन एवं सपथ ग्रहण कार्यक्रमबाट शाही अध्यक्षमा सर्वसहमत चयन भएका हुन् । स्वास्थ्यका लागि खेलकुद राष्ट्रियका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने मुख्य उद्देश्यका साथ सम्पुर्ण युवा लाई खेल जगतको माध्यमबाट उत्कृष्ट स्थानमा पुर्याउने अभिप्रायले मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रतापपुर गाउँपालिकाको आयोजनामा शनिबार एक विशेष कार्याक्रमका साथ गाउँपालिका स्तरिय एकेडेमी गठन गरिएको छ । अधिबेशनले शाहीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा आदित्य विक्रम सिंह , सचिवमा शैलेश विश्वकर्मा , कोषाध्यक्षमा उदित सहानी र सह सचिवमा सिर्जना थारु चयन भएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदन भण्डारी स्पोर्ट्स एकेडेमीका स्थापक केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश कुमार शिलवालले खेलाडीको संरक्षण गर्न खेलप्रेमीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले एकेडेमीले लुकेर रहेका स्थानीय खेलाडी लाई राष्ट्रिय स्तर सम्म पुर्याउने मुख्य लक्ष्य राखेको बताए । उनले अगाडि भने ‘खेलकुदले समाजमा सद्भाव कायम गर्छ, विभेदको अन्त्य गर्छ । त्यसैगरी केन्द्रीयअध्यक्ष धुर्व अचार्यले नवगठित एकेडेमीकपदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य एवं प्रतापपुर गाउपालिका अध्यक्षको भावी उम्मेदवार राजेश सिंह थापा (प्रदिप) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मदन भण्डारी स्पोर्ट एकेडेमीका संस्थापक केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश कुमार शिलवाल,विशिष्ट अतिथि मदन स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष धुब्र आचार्य,केन्द्रीय सदस्य नन्दु काउचा,विनोद अचार्य,डा. सुवास चौधरी,मदन अधिकारी, समाजसेवी जन्त्री केवट, युवा नेता युवराज मौर्या लगाएतले नवनिर्वाचित समितिलाई शुभकामना दिएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १४:१९
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP