Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • रिभाईभका प्रिन्स अन्तिम १६ मा
रिभाईभका प्रिन्स अन्तिम १६ मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १०, २०७८
Rukesh Maharjan
Hardik health
काठमाडाैं - प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को अन्तिम १६ मा स्थानमा रिभाईभका प्रिन्स दाहाल छनाैटमा परेका छन् । भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिप अन्तरगत भएको खेलमा  विश्व जुनियर नम्बर १ खेलाडी प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३, २१–११ को सहज जित निकाली सफल भएका हुन् । साे खेलमा राष्ट्रिय च्याम्पियन दिपेश धामी पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । एपिएफका धामीले काठमाडाैं ब्याडमिन्टन एकेडेमीका बविश थापा माथि २१–७, २१–८ को सहज जित निकालेका हुन् । यस्तै जित निकाल्ने क्रममा पुलिसका सुनिल जोशीले सेनाका डेभिड थापा मगरलाई २१–१५, २१–८ ले पराजित गरे । जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउने क्रममा सेनाका प्रफुल महर्जनले कपिलबस्तुका अभय महरालाई २१–८, २१–६, सेनाकै पविन लिनथेपले काभ्रेका अंकित भक्त भोछेभ्यलाई २१–९, २१–७, पुलिसका जीवन आचार्यले एपिएफका रोशन साउदलाई २१–१२, २१–१६, बिबिसीका आयुश प्रजापतीले भक्तपुरका लक्ष्मी नारायण सुवाललाई २१–१०, २१–११ले पराजित गरे । यसैगरी एनजेसी डल्लुका स्वर्य मानन्धरले गठ्ठाघर स्पोर्टसका बिवेक भट्टराईलाई २१–९, २१–१८, कालिका बिसीका सुदीप सेढाईले धन्यन्तरीका बिकास कटुवाललाई २१–१२, २१–८, पुलिसका पूर्ण बहादुर थापाले एपिएफका सुमन लिम्बुलाई २१–१९ को समान अन्तरले, सेनाका नविन श्रेष्ठले १६ फिदरका क्षितिज खनाललाई २१–१२, २१–१४, पुलिसका हिरा राईले एनजेसी डल्लुका अर्ब तुलाधरलाई २१–७ को समान अन्तरले जीत हात परेकाे छ । सेनाका रुकेश महर्जनले भक्तपुरका रिसोद सुवाललाई २१–९, २१–८, एपिएफका देवराज रानाले सेनाका बिवेक चौधरीलाई १४–२१, २१–११, २१–१६ तथा पुलिसका बिष्णु कटुवालले कपिलबस्तुका रोहित बराललाई २१–११ को समान अन्तरले पराजित गरे । नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा भएको च्याम्पियनसिपको महिला एकल तर्फ बिश्व जुनियरको युगल तर्फ उच्च ७ मा रहेकी रशिलाले एनआरएनकी सानिया चन्दलाई पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाउन सफल भएकी छिन् । सेनाकी रशिलाले चन्दमाथि २१–१६, २१–९ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान पक्का गरेकी हुन् । यस्तै अन्तिम ८ मा स्थान बनाउने क्रममा सेनाकी अमिता गिरीले भक्तपुरकी सुभेक्षा श्रेष्ठलाई पराजित गरिन् । गिरीले सुभेक्षालाई २१–८, २१–४ ले पाखा लगाएकी हुन् । यस्तै जित निकाल्दै अन्तिम ८ मा स्थान बनाउने क्रममा सेनाकी प्रार्थना देउवाले एपिएफक िशोभा गौचनलाइृ २१–७, २१–१०, भोजपुरकी सिता राईले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१७, २१–१५, पुलिसकी निता लम्सालले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीकी अन्जली लिम्बुलाई २१–१०, २१–३, एपिएफकी जेशिका गुरुङ्गले सेनाकी रोज पाण्डेलाई २१–१६, २१–१४, एपिएफकी सुनयना मुखियाले सेनाकी प्रेक्षा राईलाई २०–२२, २१–१०, २१–१४ तथा सेनाकी अनुमाया राईले १६ फिदरकी रिहाना शेरचनलाई २१–५, २१–८ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP