Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • क्यामरुनलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा
क्यामरुनलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १०, २०७८
Machhindra
Hardik health
सर्लाही – ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब काठमाडौं सडनडेथमा क्यामरुनलाई पराजित गर्दै जारी छैठौं राजर्षि जनक कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले सडनडेथमा पाखा लगाएको हो । मच्छिन्द्रले क्यामरुनलाई सडनडेथमा ६–५ गोल अन्तरले पाखा लगायो । ट्राइब्रेकरमा दुवैतर्फबाट ५/५ गोल भएपछि खेलको निर्णय सडनडेथबाट निकालिएको हो ।सडनडेथमा क्यामरुनका खेलाडी एस बोरीस अनलक्कि साबित भए । सडनडेथमा बोरिसको प्रहार क्रसबारमा लागेर फर्कियो । योसँगै मच्छिन्द्रले अन्तिम क्वाटरफाइन खेलको नतिजा ६–५ गोल अन्तरको आङ्खनो पक्षमा पा¥यो । सडनडेथमा पहिलो प्रहार गरेका मच्छिन्द्रका देवेन्द्र तामाङले सहजै गोल गरेका थिए । खेल अवधि भर दुवै तर्फबाट कुने गोल हुन नसके पछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । त्यसमा पनि ५/५ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको हो । खेल अवधिभर केही दबाब सृजना गर्न खोजेको मच्छिन्द्रले क्यमरुन माथि सशक्त प्रहार भने गर्न सकेन । पहिलो हाफ सम्म दुवै टोली कडा प्रतिस्पर्धामा देखिए । खेलको १९औं र ५०औं मिनेटमा मच्छिन्द्रका लागि राम्रो अवसर बन्यो । तर, मच्छिन्द्रका नुरलन नुरुजोभले अवसर सदुपयोग गर्न सकेनन् । यो मच्छिन्द्र र पाहुना टोली क्यामरुनको पहिलो भेट हो । पहिलो भेट्नै मच्छिन्द्रको लागि लक्की साबित भयो । खेलमा मच्छिन्द्रको फिल्डीङ फिनिसिङ नहुँदा स्कोर गर्नबाट पटक पटक चुकेको थियो । खेल अवधि भर आफूलाई राम्रो फर्ममा राखेका मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । जितसँगै ए डिभिजन क्लब मच्छिन्द्रले दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम–११, धनगढीसगँ प्रतिस्पर्धा गर्ने छ । आजको भेटका लागि मच्छिन्द्रले एक खेल वाई पाएर सिधै प्रवेश पाएको हो । भने, पाहुना टोली एभिनियर फुटबल क्लब क्यमरुनले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई पराजित गर्दै अन्तिम क्वाटरफाइनल यात्रा तय गरेको थियो । यस्तै प्रतियोगिता अन्तरगतको बिहीबारको पहिलो सोमिफाइनल खेलमा आयोजक बागमती युवा क्लब बागमती र डिफेन्डिङ च्याम्पियन समेत रहेको पिप्ले युवा क्लब हेटौडाबीच प्रतिस्पर्धा हुनेछ । एक खेल वाई पाएर सिधै क्वाटरफाइनल यात्रा तय गरेको पिप्ले हिमालयन सेर्पालाई पराजित गर्दै सोमिफाइनलमा प्रवेश गरेको हो । भने, आयोजक बागमती पनि एक खेल वाई पाएर क्वाटरफाइनलमा न्युरोड टिम एनआरटीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार आकर्षक राजर्षि रनिङ सिल्ड र उपविजेताले ५ लाख ५ सय प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल चैत १३ गते आइतबार हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP