Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एन्फा कार्यसमिति बैठक बुधबार बस्दै
एन्फा कार्यसमिति बैठक बुधबार बस्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ३०, २०७८
AFNA
RBB RBB
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक चैत २ गते बुधबार बस्ने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले आइतबार पत्र काट्दै कार्यसमिति सदस्यलाई बैठकमा उपस्थितिका लागि सूचित गरेका छन् । बुधबार दिउँसो ४ बजे एन्फा कम्प्लेक्समा बस्ने बैठकमा विशेष गरी एन्फाको निर्वाचन र विशेष साधारण सभा सम्बन्धी तीन एजेन्डामा छलफल हुने बताइएको छ । तर, घरेलु फुटबलमा अलिहे चर्किएको सहिद स्मारक ए डिभिजन लिगका क्लब र नेपाल सुपर लिग (एनएसएल) बीचको विषयले भने स्थान पाएको छैन । “हामीलाई एजेन्डा प्राप्त भएको छ तर हाल बिबादिद बनेको मुद्दा नै एजेन्डामा समेटिएको छैन । एनएसएल र असन्तुष्ट क्लब बार्तागर्न तयार रहेको अवस्थामा एजेन्डा राखिनु पर्ने हो ।“ कार्यसमितिका एक पदाधिकारीले न्युज कारखानासंग भने । एनएसएलको दोस्रो संस्करणको तीव्र तयारी हुँदै गर्दा केही क्लबहरूले खेलाडीको विषयलाई लिएर यसको विरोध गरिरहेका छन् । यसै सम्बन्धमा २० गते भएको अक्सन रोक्न एन्फाले निर्देशन दिएको थियो । यद्यपि, कार्यसमितिकै सदस्यले संस्थागत निर्णय नभएको बताएका थिए । एन्फाको निर्देशनका बाबजुद अक्सन भएको थियो । त्यस बेला ए डिभिजन लिगका ८ क्लबले असन्तुष्टि जनाएका थिए । तर, आजको पत्रकार सम्मेलनसम्म आइपुग्दा चार क्लब मात्रै यसमा अडिग देखिएका छन् । यसअघि सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, थ्री स्टार क्लब, न्युरोड टिम (एनआरटी), मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लबले पटक पटक संयुक्त विज्ञप्ति निकालेका थिए । तर, आइतबार आयोजित पत्रकार सम्मेलनमा चार क्लब– मनाङ, थ्री स्टार, संकटा र एनआरटी मात्रै उपस्थित रहे ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ०८:००
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई बिहीबार, जेठ १, २०८२
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ बुधबार, वैशाख ३१, २०८२
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता बुधबार, वैशाख ३१, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै मंगलबार, वैशाख ३०, २०८२
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’ मंगलबार, वैशाख ३०, २०८२
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’ मंगलबार, वैशाख ३०, २०८२
यु–१६ बैतडी छनोटः एनसिसी र युनाइटेड विजयी
यु–१६ बैतडी छनोटः एनसिसी र युनाइटेड विजयी मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP