Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • त्रिवेणी कपको उपाधि भोटेओडारलाई
त्रिवेणी कपको उपाधि भोटेओडारलाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २३, २०७८
Bhoteodar
Hardik health
लमजुङ – जिल्लाकै सर्वाधिक धन राशिको २९औँ त्रिवेणी कप पुरुष फुटबल प्रतियोगिताको त्रिवेणी कपको उपाधि लमजुङको बुद्धयुथ क्लब भोटेओडारले जित्न सफल भएको छ । बेँसीशहर नगरपालिका–७ स्थित सहजी रङगशालामा बुधबार साँझ सम्पन्न भएको फाइनाल खेलमा भोटेओडारले भगवती टोखा युवा क्लब काठमाडौँलाई २–० को फराकिलो गोलअन्तरलेपछि पार्दै उक्त उपाधि जित्न सफल भएको हो । त्रिवेणी कपको उपाधिका लागि भोटेओडारका जर्सी नम्बर ११ का सन्दिप राना मगरले खेल सुरु भएको १३ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । त्यस्तै, विदेशी खेलाडी जर्सी नम्बर २२ का याह्हिक अबदुल्हाले खेल पहिलो हाफ अघिकै १५औँ मिनेटमा एक गोल गर्दै दुई गोलको अग्रताले भोटेओडार अघि रहदै उक्त दुई गोल नै विजयीको लागि पर्याप्त बनेसँगै उक्त उपाधि प्राप्त गरेको हो । यसअघि १९औँ त्रिवेणी कपको विजेता बनेको थियो भने, यस उपाधि दोस्रो पटक जित्न सफल भएको छ । त्रिवेणी कपको दावेदार मानिएको भगवती टोखाले खेलअवधिको अन्तिम समयसम्म पनि गोल गर्ने सुनौलो अवसर पाएपनि गोल गर्न असफल हुँदा पराजित बन्दै दोस्रो स्थानमा चिक्त बुझाउन बाध्य हुन पुग्यो । त्रिवेणी कपको च्याम्पियन बन्न सफल भोटेओडारले सेमिफाइनल खेलमा समाज कल्याण काठमाडौँलाई हराउँदै फाइनलयात्रा तय गर्दै उपाधि जित्न सफल भयो । दोस्रो हुन सफल काठमाडौँले आयोजक तथा साविक विजेता त्रिवेणी युवा क्लबलाई सेमिफाइनलबाट फाइनालको यात्रा समाप्त गर्दै फाइनाल पुगेको थियो । त्रिवेणी कपको च्याम्पियन बन्दै बिवाइसी भोटेओडारले नगद रु पाँच लाख त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेतामा सीमित बन्न पुगेको श्रीभगवती टोखाले नगद रु तीन लाख, रजत पदक र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनल उपविजेता दुई टिम आयोजक त्रिवेणी युवा क्लब र समाज कल्याण काठमाडौँले नगद रु ५०÷५० हजार मेडल, प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०३:१५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP