Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • प्रदेश १ समूह विजेता
प्रदेश १ समूह विजेता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ७, २०७८
Hardik health
धनगढी – कैलालीको धनगढीमा जारी प्रधानमन्त्री महिला कप क्रिकेटअन्तर्गत आज भएको खेलमा प्रदेश नं १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले राजित गरेको छ । जितसँगै प्रदेश १ समूह ‘ए’ को विजेता बनेको छ । पहिला ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ११४ रन बनायो । एक सय १५ रनको विजयी लक्ष्य पछ््याएको लुम्बिनी प्रदेशले नौ विकेटको क्ष्यतिमा मात्र ४७ रन बनाउन सक्यो । प्रदेश–१ का लागि अप्सरी वेगमले सर्वाधिक ४४ रन बनाइन् । यस्तै काजोल श्रेष्ठले ४० तथा कप्तान रुविना क्षेत्रीले १५ रन बनाइन् । दोस्रो विकेटका लागि श्रेष्ठ र वेगमले ६२ रनको साझेदारी गरेका थिए । बलिङतर्फ लुम्बिनीका नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक/एक विकेट लिइन् । एक सय १५ रनको विजय लक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । सरस्वती पुन र नितु भण्डारीले नौ नौ रन बनाइन् । लुम्बिनीका तीन खेलाडी शून्यमा पवेलियन फर्किए भने तीन खेलाडी रन आउट हुन पुगेका थिए । बलिङतर्फ प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन् । यस्तै अलिशा खाडियाले दुई र सङ्गिता राईले एक विकेट लिइन् । प्रदेश–१ की कप्तान क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । धनगढीको फाप्ला मैदानमा आजै भएको अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले पराजित गर्‍यो । बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो । बागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रन तथा हेलिशा गुरुङले २५ र अस्मिना कर्माचार्यले १६ रन बनाइन् । पहिलो विकेटका लागि श्रेष्ठ र गुरुङबीच ७२ रनको साझेदारी भएको थियो । बलिङतर्फ कर्णालीका दिव्या धामीले तीन, एन्जिला क्षेत्रीले दुई र निशा पराजुलीले एक विकेट लिइन् । एक सय ३१ रनको विजय लक्ष्य पछ््याएको कर्णाली १८ दशमलव तीन ओभरमा ५१ रनमै समेटियो । कर्णालीका लागि लक्ष्मी रिमालले सबैभन्दा बढी १४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । दिपा रानाले नौ रन बनाइन् । बलिङतर्फ बागमतीका आरती विडारी र विपिशा शाहीले तीन÷तीन तथा सोनी पाख्रिन, खुशी डङ्गोल र ज्ञानुका बस्नेतले एक÷एक विकेट लिइन् । उक्त खेलमा बागमतीकी कञ्चन श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP