Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • व्यायाम मन्दिरद्वारा सञ्चारकर्मी सम्मानित
व्यायाम मन्दिरद्वारा सञ्चारकर्मी सम्मानित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ४, २०७८
samman
Hardik health
काठमाडौं — ब्यायामको सवैभन्दा पुराने संस्था नेपाल ब्यायाम मन्दिरले खेल संचारकर्मीहरूलाई सम्मान गरेको छ । आफ्नो २१ औं बार्षिक साधारण सभाको अवसरमा ब्यायाम मन्दिरले बि.बि.सी.का बरिष्ठ खेल पत्रकार निरञ्जन राजबंशी, ग्यालेक्सी जी ४ की खेल पत्रकार सरिता श्रेष्ठ, नेपाल टेलिभिजनका कार्यक्रम निर्माता एवं पत्रकार प्रज्वल शाक्य र राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतलाई सम्मान गरेको हो । ब्यायाम मन्दिरले लामो समय देखि पत्रकारीता मार्फत खेलकुदको विकास र विस्तारमा योगदान गर्नुका साथै आफ्नो लेख तथा कार्यक्रम मार्फत नेपाल ब्यायाम मन्दिर तथा ब्यायाम मन्दिरले आयोजना गर्ने नेपालकै सम्मानित र पुरानो प्रतियोगिता मि. धर्मश्रीको प्रचार प्रसारमा योगदान गरेबापत सम्मान गरेको हो । सम्मानित ब्यक्तित्वहरूलाई ब्यायाम मन्दिरले नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । ब्यायाम मन्दिरले अघिल्लो बर्षदेखि पत्रकारहरूलाई पनि सम्मान गर्ने संस्कारको विकास गरेको छ । यस्तै सोहि कार्यक्रममा शारीरिक सुगठन तथा ब्यायाम मन्दिरको बिकास र विस्तारमा लामो समय देखि योगदान पुर्‍याउँदै आएका संस्थाका पूर्व अध्यक्षहरू घनश्याम मुखिया र सरोज श्रेष्ठलाई लाईभ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो । उनीहरूलाई नगद ५५ हजार ५ सय ५५ नगद सहित सम्मान पत्रबाट सम्मान गरिएको हो । सम्मानित ब्यक्तित्वहरूले आफुले प्राप्त नगद सम्मानको २० प्रतिशत रकम ब्यायाम मन्दिरले स्थापना गरेको अक्षय कोषलाई प्रदान गर्ने घोषणा गरेका छन् । यलो पगोडामा आयोजना भएको कार्यक्रममा संस्थाले सन्तती सम्मान बाट ब्यायाम मन्दिरका सदस्य रत्न मानन्धरका सुपुत्र साजन मानन्धर र सह कोषाध्यक्ष नरेश पोडेका सुपुत्री नमिता पुजारीलाई पनि नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । यसै गरि साधारण सदस्यहरू मध्येबाट संस्थाका पूर्व अध्यक्ष, मि. नेपाल एवं अन्तराष्ट्रिय निर्णायक उदय बहादुर श्रेष्ठलाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरेको हो । यस्तै संस्थाका सचिव हरिश श्रेष्ठ र राम महर्जनलाई नगद २० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । ब्यायाम मन्दिरले आफ्नो कार्यक्रममा सदा सहयोग गर्ने संस्था एमआई मोवाईलका कार्यकारी निर्देशक संजय अग्रवाललाई पनि सम्मान गरेका थियो । सम्मानितहरूलाई प्रमुख अतिथी काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, बिशेष अतिथी राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव, बागमति प्रदेशका माननिय साँसद एवं पूर्व मन्त्री केशव स्थापित, वडा अध्यक्ष चिनियामान बज्राचार्य तथा नेपाल ब्यायाम मन्दिर सल्लाहकार समितिका संयोजक एवं पूर्व मि. नेपाल शिवलाल श्रेष्ठले सम्मान पत्र तथा पुरस्कारले सम्मान गरेका थिए ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०२:५९
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP