Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • रदीप र विकासको जोडी विजयी
रदीप र विकासको जोडी विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २, २०७८
Hardik health
ललितपुर — हरिसिद्धि ब्याडमिनटन क्लबको आयोजनामा हरिसिद्धि खुल्ला ब्याडमिन्टनन प्रतियोगिता २०७८ बिहिबारबाट सुरु भएको छ । प्रतियोगिताको संघिय साँसद राजकाजी महर्जनले उद्घाटन गरेका थिए । प्रतियोगिताको पहिलो दिन आयोजक क्लबका रदिप महर्जन र बिकास महर्जनको जोडीले पुरुष युगल तर्फ बिजयी सुरुवात गरेका छन् । महर्जन जोडीले ईरा ब्याडमिन्टन क्लबका अनमोल के.सी. र विपिन श्रेष्ठको जोडीलाई २१–२, २१–६ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् । यस्तै बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीले पनि जित हात पारे । उक्त जोडीले कास्कीका बिशेष बस्नेत र यासिक्सन गुरुङ्गलाई २१–१२, २१–१३ को सहज जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका छन् । आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा एपिएफका पेम्बा शेर्पा र चितवनका राजू थापाको जोडीले पनि जित निकाल्दै दोश्रो चरणमा स्थान बनाए । उक्त जोडीले वाईसिबिसीका अशिम गुरुङ्ग र नेल्सन राईको जोडीलाई २१–६, २१–११ ले हराए । दोश्रो चरण प्रवेश गर्ने क्रममा टु स्टार ब्याडमिन्टन क्लबका सुनिल कपाली र नगेन्द्र महर्जनको जोडीले डेभिड महर्जन र दिनेश महर्जनको जोडीलाई १३–२१, २१–१३, २१–१६, भक्तपुरका ध्रुव पाठक र यशराज राईको जोडीले हरिसिद्धि ब्याडमिन्टन क्लबका विक्रम महर्जन र धर्म महर्जनको जोडीलाई २१–१२, २३–२१ ले, राम प्रसाद चौधरी र धिरेन्द्र पटेलको जोडीले भानुदय ब्याडमिन्टन क्लबका अजय महर्जन र साजन मजर्हनको जोडीलाई १९–२१, २१–९, २१–१३ ले, साईनोका अभिषेक बोस र सुजन थापाको जोडीले श्रीकृष्ण ब्याडमिन्टन क्लबका पूर्ण बास्तोला र सुजन तोलाङ्गेको जोडीलाई २१–५, २१–६, बालकुमारी रिमिक्स क्लबका ज्ञान कुमार र राकेश शाक्यको जोडीले आयोजकका संजीप महर्जन र सोहन महर्जनको जोडीलाई २१–९, २१–९, दीपक ब्याडमिन्टन एकेडेमीका सुपाल बादे र राम मगरको जोडीले महाङ्काल ब्याडमिन्टन क्लबका अविक श्रेष्ठ र विकास तामाङ्गको जोडीलाई २१–१३, २१–१०, ठेचो ब्याडमिन्टन क्लबका आरसी बिष्ट र सुरज श्रेष्ठको जोडीले आयोजकका पुष्पेन्द्र महर्जन र तुलसी महर्जनको जोडीलाई १४–२१, २१–१९, २१–१४, आईबिएससीका मदन डङ्गोल र सुदीप श्रेष्ठको जोडीले लगनखेल ब्याडमिन्टन क्लबका राजेश बज्राचार्य र पूर्णभक्त चित्रकारको जोडीलाई १८–२१, २१–१४, २१–१९, लुभुका सुरेश कोईराला र सुरोजदीप सिंहको जोडीले किसीपिडी ब्याडमिन्टन क्लबका प्रमोद महर्जन र सुमन महर्जनको जोडीबाट वाक ओभर, बालकुमारी रिमिक्सका आर्यन महर्जन र एलिश थापाको जोडीले आयोजकका सन्नी कुमार र बासुराम महर्जनको जोडीलाई २१–११, २३–२१, लुभुका बिमल ढुङ्गेल र राम तामाङ्गको जोडीले टु स्टार ब्याडमिन्टन क्लबका बुद्धि महर्जन र मनोज महर्जनको जोडीलाई २१–१७, १७–२१, २१–१५, आयोजक हरिसिद्धिका राजेन्द्र महर्जन र श्याम महर्जनको जोडीले लाकुरे ब्याडमिन्टन क्लबका राजु थापा मगर र कृष्ण श्रेष्ठको जोडीलाई २१–७, २१–१५, पिबिसीका उज्जवल दाहाल र श्रीजन ताम्राकारको जोडीले श्रीकृष्ण ब्याडमिन्टन क्लबका चन्द्र बस्नेत र नविन महर्जनको जोडीलाई २१–१३, २१–९, फ्रेन्डली ब्याडमिन्टन क्लबका योगेश खड्का र रमेश ठकुरीको जोडीले आयोजकका हरेराम महर्जन र ओम हरि महर्जनको जोडीलाई २१–११, २१–९ ले पराजित गरे ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०२:५७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP