Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पोखरामा ‘आइटिएफ वल्र्ड टेनिस सर्किट–२’ सुरु
पोखरामा ‘आइटिएफ वल्र्ड टेनिस सर्किट–२’ सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २१, २०७८
tenis-2-scaled
RBB RBB
पोखरा – कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सोमबारदेखि ‘आइटिएफ गल्र्स/ब्वाइज यू–१८ वल्र्ड ¥याङ्किङ टेनिस टुर जे–५ सर्किट–२’ का खेलहरु सुरु भएका छन् । टेनिस खेलको सर्वोच्च नियमनकारी निकाय अन्तर्राष्ट्रिय टेनिस महासङ्घसँगको सहकार्यमा जिल्ला टेनिस सङ्घले पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको सर्किट–१ को सम्मानपछि आजदेखि सर्किट–२ सुरु भएको हो । पहिलो दिनको खेलमा महिला तथा पुरुष दुवैतर्फ एकलतर्फ २० र डबल्सतर्फ चार खेल सम्पन्न भएकामा नेपाली खेलाडीहरुले मिश्रित प्रदर्शन गरेका छन् । पुरुषतर्फ नेपालका शीर्ष वरियताका खेलाडी आरभ सम्राट हाडा तथा महिलातर्फ दोस्रो वरियताका सलोनी तामाङ र सुभाङ्गी लक्ष्मी राणाले एकलतर्फ जीत निकाल्न सफल भए । आरभले भारतका आर्या भट्टाचार्यलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्नुभयो भने सलोनीले भारतका सोहनी सञ्जय मोहनीलाई टाइब्रेकरमा ६–०, (६–७) र ६–१ ले पराजित गर्दा सुभाङ्गीले बेल्जियमका मिया क्रेस्तेवालाई टाइब्रेकरमा ४–६, ६–२ र ६–३ ले पराजित गरिन् । एकलतर्फको २० खेलबाट महिला र पुरुषतर्फ आठ÷आठजना गरी १६ नेपाली खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । सर्किट–२ मा नेपालसहित ११ देशका महिला र पुरुष गरी ८८ खेलाडीको सहभागिता रहेको आइटिएफ प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिनुभयो । प्रतियोगिता यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ । विजेता खेलाडीले स्वर्ण र रजत पदक प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा विजयी भएपश्चात् अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) बाट र्‍याङ्किङ (अङ्क) प्राप्त गर्ने कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक गुरुङले जानकारी दिए । खेलाडीहरुले अङ्कका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट प्राप्त अङ्कबाट खेलाडीको वरियता तय हुने बताइन्छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश शुक्रबार, जेठ २, २०८२
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई बिहीबार, जेठ १, २०८२
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ बुधबार, वैशाख ३१, २०८२
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता बुधबार, वैशाख ३१, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै मंगलबार, वैशाख ३०, २०८२
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’ मंगलबार, वैशाख ३०, २०८२
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’ मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP