Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • भारतविरुद्ध घरेलु टिम इंग्ल्यान्डको जित
भारतविरुद्ध घरेलु टिम इंग्ल्यान्डको जित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १३, २०७८
काठमाडौं – घरेलु टिम इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टमा एक इनिङ्स ७६ रनको जित निकालेको छ । लिड्समा शनिबार भारत दोस्रो इनिङ्समा २ सय ७८ रन जोड्दा अलआउट भएपछि इंग्ल्यान्ड एकै इनिङ्समा विजयी भएको हो । पहिलो इनिङ्समा इंग्ल्यान्डलाई ४ सय ३२ रनमा अलआउट गरेपछि आफ्नो दोस्रो इनिङ्स थालेको भारत सस्तैमा समेटिएको हो । भारतका चेतेश्वर पुजाराले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोहित शर्माले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । रविन्द्र जडेजा ३० रनमा आउट भए । इंग्ल्यान्डका ओली रोबिन्सनले ५ विकेट लिए । क्रेग ओभर्टनले ३ तथा जेम्स एण्डरसन र मोइन अलीले १-१ विकेट लिए । पहिलो इनिङ्समा भारत ७८ रन जोड्दा अलआउट भएको थियो । भारतका रोहित शर्माले सर्वाधिक १९ रन बनाए । अन्जिके रहाने १८ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । इंग्ल्यान्डका जेम्स एण्डरसन र क्रेग ओभरटनले ३-३ विकेट लिए । साम कुरान र ओली रोबिन्सनले २-२ विकेट लिए । पहिलो इनिङ्समा कप्तान जोए रुटको शतकमा इंग्ल्यान्डले फराकिलो स्कोर खडा गरेको थियो । कप्तान रुटले १ सय २१ रनको शतकीय इनिङ्स खेले । उनको यो २३ औं टेस्ट शतक हो । यस्तै डाविड मालनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा हासिब हामिदले ६८ रन बनाए । रोरी बुर्न्सले ६१ रन जोड्दा जोनी बेयर्स्टोले २९ रन जोडे । क्रेग ओभर्टन ३२ रनमा आउट भए । भारतका मोहमद शामीले ४ विकेट लिए । मोहमद सिराज, जस्प्रित बुम्राह र रविन्द्र जडेजाले २-२ विकेट लिए । इंग्ल्यान्डको जितसँगै पाँच खेलको सिरिज १–१ को स्थितिमा रहेको छ । वर्षाको कारण पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो टेस्टमा भारतले १ सय ५१ रनको जित निकालेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, साउन १२, २०८२
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन मंगलबार, साउन ६, २०८२
बंगलादेशले नेपाललाई  ४-० ले हरायाे
बंगलादेशले नेपाललाई ४-० ले हरायाे मंगलबार, साउन ६, २०८२
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त सोमबार, साउन ५, २०८२
दक्षिण कोरियामा नेपाली खेलाडीलाई  ८ स्वर्ण
दक्षिण कोरियामा नेपाली खेलाडीलाई ८ स्वर्ण सोमबार, साउन ५, २०८२
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री बिहीबार, साउन १, २०८२
महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने
महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने बिहीबार, साउन १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP