Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • वल्र्ड यू–२० एथ्लेटिक्समा यादवको प्रदर्शन सन्तोषजनक
वल्र्ड यू–२० एथ्लेटिक्समा यादवको प्रदर्शन सन्तोषजनक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ४, २०७८
ajit-yadav-1
Hardik health
काठमाडौं – वल्र्ड यु–२० एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवको प्रदर्शनबाट आफू सन्तुष्ट भएको प्रशिक्षक धनिराम चौधरीले बताएका छन् । केन्याको नैरोबीमा भइरहेको च्याम्पियनसप अन्तर्गत बुधबार भएको मेन्स ३००० मिटर फाइनलमा १८ वर्षीय अजितले १६ खेलाडी मध्ये १४औं स्थान हात पारे । उनले निर्धारित दूरी ९ मिनेट १५.२७ सेकेण्डमा पूरा गरे । अजितको यो सिजनल बेस्ट टाइमिङ हो । तर उनको व्यक्तिगत टाइमिङ भने ८ मिनेट ३०.३० सेकेण्ड छ । व्यक्तिगत टाइमिङ सुधार गर्न नसके पनि दौड पूरा गरेकोमा भने प्रशिक्षक धनिरामले सन्तुष्ट रहेको बताए । अजित बिरामीबाट पूर्ण रूपमा रिकभर नभइसकेकोले दौड पूरा गर्नु नै महत्वपूर्ण भएको धनिरामले नैरोबीबाट बताए । ‘सोचेको भन्दा राम्रो भयो । ऊ पूर्ण कन्डिसनमा थिएन । दौड पूरा गर्दैन कि जस्तो शंका भाथ्यो तर पूरा ग¥यो । सन्तुष्ट छु ।’ केन्या जानुअघि अजित बिरामी भएकोले औषधि खाएर गएको प्रशिक्षक धनिरामले बताए । ‘यहाँको अल्टिच्युट पनि १८०० सय छ । अब हामीले धेरै ट्रेनिङ पनि गर्न पाएनौँ । त्यहीमाथि औषधि खाएर आएको थियो । बिरामी हुँदा पनि गर्न सक्यो खुशी छु ।’ यस दौडले धेरै अनुभव हासिल भएको उनले बतायो । ‘यसबाट राम्रो अनुभव भएको छ । अब लङ टर्म योजना बनाएर ट्रेनिङ ग¥यो भने अझ राम्रो नतिजा आउँछ ।’ अजितले सन् २०१८ मा हङकङमा भएको एसियन जुनियर च्याम्पियनसिपमा ३००० मिटरमा स्वर्ण जितेका थिए । त्यसैका आधारमा उनी सिधै वर्ल्ड यु–२० च्याम्पियनसिपमा छनोट भएका हुन् । ३०० मिटर दौडमा १६ जना दौडेकोमा एक खेलाडीले दौड पूरा गर्न सकेनन् भने अर्का एक जना क्वालिफाई भएनन् । यस इभेन्टमा इथिओपियाका टाडेसे वर्कुले ७ मिनेट ४२.०९ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जिते । इथिओपियाकै अली अब्दिलमायाले रजत र एरिट्रेटाका अब्टोन सामुएलले कांस्य जिते ।
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०३:१८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP