Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • आइपिएल फाइनल आज
आइपिएल फाइनल आज
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २५, २०७७
Final
Hardik health
युएई — युएईमा जारी १३ औं इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल मंगलबार (आज) हुदैछ । उपाधिका लागि नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्स पहिलोपटक फाइनलमा साविक विजेता मुम्बई इन्डियन्ससँग खेल्दैछ । मुम्बई यससँगै आईपीएल इतिहासमा छैठौंपटक फाइनल प्रवेश गरेको हो । जारी प्रतियोगिताको लिग खेलमा शीर्ष स्थानमा रहँदै मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स क्वालिफायर प्रवेश गरेका थिए । पहिलो क्वालिफायरमा मुम्बईसँग पराजय भएको दिल्लीले इलिमिनेटरको विजेता सनराइजर्स हैदराबादलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको दिल्लीलाई मुम्बईसँग बदला लिँदै पहिलोपटक उपाधि हात पार्ने दाउमा छ । दिल्लीको टिममा युवा खेलाडीको जमात रहेको हुनाले कुनै पनि बखत खेललाई आप्mनो पक्षमा पार्ने क्षमता देखिन्छ । प्रतियोगितामा सर्वाधिक दोस्रो धेरै रन बनाएका शिखर धवन उत्कृष्ट रहेकोले दिल्लीले मुम्बईलाई चुनौती दिनेमा कुनै द्विविधा छैन । दिल्लीका कासिगो राबाडा पनि सर्वाधिक फर्ममा देखिएका छन् । फाइनल प्रवेशका क्रममा दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादविरुद्ध एउटै ओभरमा ३ विकेटसहित चार विकेट हात पारेका राबाडाले कुनै पनि बेला खेललाई आप्नो पक्षमा पार्न सक्ने देखिन्छ । जारी आईपीएलमा सर्वाधिक विकेट लिने शीर्षस्थानमा रहेका राबाडा मुम्बईका जसप्रीस बुम्राहाले भन्दा २ विकेट धेरै लिएका छन् । क्वालिफायरमा दिल्लीविरुद्ध शानदार जीत हात पारेको मुम्बई उच्च मनोबलका साथ मैदानमा उत्रने छ । फाइनलमा छैठौंपटक पुगिसकेको मुम्बईलाई दबाबमा खेल्न सक्ने अनुभव भएकाले तुलनात्मक रूपमा दिल्लीभन्दा बलियो देखिएको छ । अनुभवी र कुनै पनि बेला उत्कृष्ट प्रदर्शन गर्नसक्ने क्षमता भएका खेलाडीले भरिपूर्ण मुम्बई उपाधि नजिक रहेको छ । प्रतियोगितामा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंग्लोर प्ले अफमा प्रवेश गरेका थिए । प्रतियोगितामा भारतका ८ वटा टिम सहभागी थिए । ती मध्ये कोलकाता नाइट राइडर्स, किङ्स ११ पञ्जाब, चेन्नई सुपर किंग्स् र राजस्थान रोयर्स सहभागी थिए । कोरोना महामारीका कारण भारतमा आयोजना गरिँदै आएको आइपीएल यस वर्ष युएईका विभिन्न सहरमा खेलिएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  ०५:१३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP