Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #धुलिखेल_साँगा_ सडक
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नोभाराविरुद्धको जितमा रोनाल्डोको गोल
नोभाराविरुद्धको जितमा रोनाल्डोको गोल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २९, २०७७
पेरिस – प्रि–सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा युभेन्ट्सले फराकिलो जित निकालेको छ । आईतबार भएको खेलमा युभेन्ट्सले नोभारालाई ५–० गोल अन्तरले हराएको हो । नोभारा टुरिन क्लब हो । उसले ईटालीको तेस्रो डिभिजनको लिग खेल्छ । खेलमा अग्रता युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोको गोलमा लिएको थियो । खेलको २० औं मिनेटमा रोनाल्डोले युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा मेरिह डेमिरलले युभेन्ट्सको अग्रता दोब्बर बनाए । मार्को पजाकाले ६६ औं मिनेटमा युभेन्ट्सका लागि तेस्रो गोल गरे । अन्तिम मिनेटमा मनोलो पोर्टानोवाले गोल गर्दै युभेन्ट्सलाई ४–० ले अघि बढाएका थिए । इन्जुरी समयमा पोर्टानोवभाले ब्यक्तिगत दोस्रो गोल गरे र युभेन्ट्सलाई फराकिलो जित दिलाए । आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सले पहिलो खेलमा जित निकालेको हो । मौरिजियो सर्रीलाई बर्खास्त गर्दै युभेन्ट्सले क्लबको नयाँ प्रशिक्षकमा पूर्व खेलाडी पिर्लोलाई नियुक्त गरेको हो ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  ०५:४३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपाललाई ११५ रनको लक्ष्य
महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपाललाई ११५ रनको लक्ष्य सोमबार, जेठ ५, २०८२
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि सोमबार, जेठ ५, २०८२
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई आइतबार, जेठ ४, २०८२
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश शुक्रबार, जेठ २, २०८२
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई बिहीबार, जेठ १, २०८२
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ बुधबार, वैशाख ३१, २०८२
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP