Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • टी–२० विश्वकप: नेपाल सिधै ग्लोबल छनोटमा, एसिया छनोट खेल्न नपर्ने
टी–२० विश्वकप: नेपाल सिधै ग्लोबल छनोटमा, एसिया छनोट खेल्न नपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ३१, २०८३
Energy Drink Energy Drink

काठमाडौं- नेपालले सन् २०२८ को आईसीसी पुरुष टी–२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ छनोट प्रणालीअनुसार नेपालले एसिया क्षेत्रीय छनोट खेल्नु नपर्ने  भएकाे हाे ।

आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकपमा सहभागी भए पनि स्वतः विश्वकपमा स्थान सुरक्षित गर्न नसकेका टोलीहरूलाई सिधै ग्लोबल छनोटमा सहभागी गराइनेछ। नेपाल पनि यही समूहमा परेकाले क्षेत्रीय छनोटको चरण पार गर्नुपर्ने छैन। नेपालले टी–२० विश्वकप २०२६ मा समूह चरणबाटै यात्रा टुंग्याएको थियो। यद्यपि विश्वकपमा प्रत्यक्ष स्थान बनाउन नसके पनि ग्लोबल छनोटमा सिधै प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित गरेको हो।

ग्लोबल छनोटमा विश्वकप खेलेका टोलीसँगै क्षेत्रीय छनोटबाट आउने आठ टोली पनि सहभागी हुनेछन्। अफ्रिका, एसिया र युरोपबाट दुई–दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त (ईएपी) क्षेत्रबाट एक–एक टोली छनोट भएर ग्लोबल छनोटमा पुग्नेछन्।

Ncell
Hardik health

ग्लोबल छनोटपछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक टोली तथा समग्र प्रदर्शनका आधारमा उत्कृष्ट थप तीन टोली गरी कुल सात टोलीले सन् २०२८ को टी–२० विश्वकपमा स्थान बनाउनेछन्। आईसीसीले यसपटक न्यूनतम प्रदर्शनको मापदण्ड पनि लागू गर्ने जनाएको छ।

यसअघि टी–२० विश्वकप छनोट एसिया–ईएपी, युरोप, अमेरिका र अफ्रिका क्षेत्रीय प्रतियोगितामार्फत हुँदै आएको थियो। तर आईसीसीले पुनः ग्लोबल छनोट प्रणाली लागू गर्ने निर्णय गरेको हो।

यससँगै आईसीसीले टी–२० विश्वकपको प्रतियोगिता संरचनामा पनि परिवर्तन गरेको छ। यो प्रस्ताव आईसीसीको वार्षिक सम्मेलनबाट पारित भइसकेको भए पनि अन्तिम स्वीकृति भने आगामी नोभेम्बरमा हुने बैठकपछि प्रदान गरिने जनाइएको छ।
 


प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १६:५०
#आइसिसी_टी–२० विश्वकप क्रिकेट
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी
२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी आइतबार, असोज ४, २०८३
जेसिके फाइट नाइटमा नेपाली फाइटर युकीको सहज जित, चिनियाँ फाइटर पराजित
जेसिके फाइट नाइटमा नेपाली फाइटर युकीको सहज जित, चिनियाँ फाइटर पराजित शनिबार, असोज ३, २०८३
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, असोज ३, २०८३
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
संगीना वैद्यलाई राखेप तालिम तथा प्रशिक्षण विभाग निर्देशकको जिम्मेवारी
संगीना वैद्यलाई राखेप तालिम तथा प्रशिक्षण विभाग निर्देशकको जिम्मेवारी शुक्रबार, असोज २, २०८३
गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुँदै
गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुँदै शुक्रबार, असोज २, २०८३
एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन माग
एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन माग बिहीबार, असोज १, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP