Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज दोस्रो साता हुने
एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज दोस्रो साता हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २६, २०८३

काठमाडौं- नेपालको पहिल‍ो महिला फ्रेन्चाईज भलिबल लिग एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)  को तेस्रो संस्करण असोजमा दोस्रो साता हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले सोमबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै तेस्रो संसकरण तेसो संस्करण असोज ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने जनाएको छ । 

सहभागि फ्रेन्चाईज टिम र सरोकारवालाहरुसँगको छलफलपछि तेस्रो संस्करणको मिति तय गरेको पनि आयोजकले जनाएको छ । पछिल्लो समय नेपालमा महिला भलिबलको क्रेजको बढिरहेको र दशैँ अगाडि हुने यस लिगमा दर्शकलाई चाडपर्वको खेलको मनोरञ्जन पनि एक साथ दिने आयोजकको विश्वास छ । एसियाकै पहिलो महिला भलिबल भलिबल फ्रेन्चाईज लिगको रुपमा समेत रहेको यस लिगले नेपालको महिला भलिबलको विकासमा ठूलो सहयोग पुग्ने आयोजकको विश्वास छ । 

यसअघि दुई संस्करण भव्य रुपमा समपन्न भएपछि तेस्रो संस्करण अझ वृहत र परिष्कृत रुपमा सञ्चालन गर्ने आयोजकले जनाएको छ । यसअघि पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो भने दोस्रो संस्करण पोखरामा आयोजना थियो । तर केही प्राविधिक कारणले बिचमा स्थगित भएकोले काठमाडौंमै दोस्रो संस्करणको बाँकी खेलसहित फाईनल सम्पन्न भएको थियो ।

Hardik health

कर्णाली यशविसले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो ।दोस्रो संस्करणमा कर्णाली यशविसहित ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, मधेश युनाईटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए ।एभरेष्ट महिला भलिबल लिगका टेक्निकल डिरेक्टर जगदिश भट्टले तेस्रो संस्करण भव्य हुने बताए । 'एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण गत वर्ष भन्दा अझ भव्य र उत्कृष्ट हुनेछ । किनभने नेपालको महिला भलिबल अहिले एफआईभिबी विश्व वरियतामा पनि समावेश छ, एसियाको शीर्ष दस वरियतामा पुगेको छ र जापानमा हुजे एसियन गेम्समा पनि छनोट भएको छ,’ भट्टले भने, ‘यस पटक काठमाडौमै लिग हुँदैछ । यो लिगले खेलाडीहरुले आर्थिक रुपमा पनि केही आर्जन गर्नेछन् । यसले गर्दा पनि यो लिगले नेपालको महिला भलिबल विकासमा ठूलो सहयोग पुग्छ ।'

राष्ट्रिय खलेकुद परिषदको कभर्डहलमा स्तरोन्नतीपछि काभा महिला भलिबल प्रतियोगिता देखि राष्ट्रिय स्तरका अन्य प्रतियोगिताहरु पनि आयोजना भइसकेको र यस पटक काठमाडौंमै लिग  आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेदरल्यान्डससँग नेपाल पराजित
नेदरल्यान्डससँग नेपाल पराजित बिहीबार, साउन १४, २०८३
फिफाको निर्णयले यूईएफए क्रोधित
फिफाको निर्णयले यूईएफए क्रोधित बुधबार, साउन १३, २०८३
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित सोमबार, साउन ११, २०८३
आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै बिहीबार, साउन ७, २०८३
एसीसी महिला यू-१९ प्रिमियर कपकी सर्वाधिक रनकर्ता  धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान
एसीसी महिला यू-१९ प्रिमियर कपकी सर्वाधिक रनकर्ता धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान बिहीबार, साउन ७, २०८३
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि सोमबार, साउन ४, २०८३
फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्याे तेस्रो
फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्याे तेस्रो आइतबार, साउन ३, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP