Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #विद्यालय शिक्षा विधेयक
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
  • #धुलिखेल_साँगा_ सडक
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सशस्त्रका चार भलिबल खेलाडीलाई कोरोना
सशस्त्रका चार भलिबल खेलाडीलाई कोरोना
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ७, २०७७
काठमाडौं – विभागीय टोली शसस्त्र प्रहरी बल एपीएफ क्लबका ४ भलिबल पुरुष खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । एपीएफ स्रोतले खेलपाटीलाई बताए अनुसार संक्रमित चारै जना सेट टिमका खेलाडी हुन् । संक्रमित खेलाडीको अहिलेको अवस्था सामान्य रहेको छ । ‘ संक्रमित मध्ये ४ खेलाडी भलिबलका रहेका छन् । उनीहरूको अवस्था सामान्य छ ।’ स्रोतले भन्यो । संक्रमित ४ खेलाडीले भने हालसम्म राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर पाएका छैनन् । यसअघि विभागले लकडाउनको समयमा खेलाडीलाई समेत सिमाको सुरक्षार्थ ड्युटीमा खटाएको थियो । संक्रमित ४ भलिबल खेलाडी सहित ८० खेलाडीलाई विभागले सिमा सुरक्षार्थ सर्लाहीको सिमा क्षेत्रमा खटाएको हो । करिब ४ महिना ड्युटीमा रहेका खेलाडी सहितको टिम सोही स्थानको क्वारेन्टिनमा बसेर उपत्यका प्रवेश गरेको हो । उपत्यका समेत खेलाडीलाई दुई स्थानमा क्वारेन्टिनमा राखिएको थियो । भक्तपुर दुवाकोट र काठमाडौंको चोभारमा खेलाडी सहित रेफ्री र प्रशिक्षकलाई क्वारेन्टिनमा राखिएको एपीएफका एक अधिकारीले बताए । भदौ २ गते खेलाडीको स्वाब संकलन गरिएको थियो । परिक्षण गरिएका ८० जनाको भदौ ५ गते रिपोर्ट आको थियो । सबैको रिपोर्ट तीन फरक दिनमा आएको थियो । जसमा अन्तिम दिनमात्रै २९ जनाको रिपोर्ट एकै दिन पोजिटिभ देखिएको थियो । यसअघि अघिल्ला दुई दिनमा ७ जनाको रिपोर्ट आएको थियो । एपीएफका एक अधिकारीका अनुसार ८० जनामा गरिएको परिक्षणमा ३६ जना खेलाडीको नतिजा पोजिटिभ आएको छ । संक्रमित खेलाडीलाई एकान्तबासमा पठाईएको छ भने बाँकी नेगेटिभ आएकालाई पुनः क्वारेन्टिनमा राखिएको छ । संक्रमित मध्ये ४ जना भलिबलका खेलाडी र अन्य २ जना ए डिभिजन लिग खेल्ने फुटबलर रहेका पुष्टि भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि सोमबार, जेठ ५, २०८२
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई आइतबार, जेठ ४, २०८२
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश शुक्रबार, जेठ २, २०८२
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई बिहीबार, जेठ १, २०८२
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ बुधबार, वैशाख ३१, २०८२
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता बुधबार, वैशाख ३१, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
प्रि-बजेट छलफलका निम्ति समय निर्धारण
प्रि-बजेट छलफलका निम्ति समय निर्धारण
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP