Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघको विधान संशोधन गर्न माग
संघको विधान संशोधन गर्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २१, २०८१

काठमाडौं– एकीकृत वैदेशिक रोजगार व्यवसायी संघले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विधान संशोधन गनुपर्ने माग राखेको छ । आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा हालको कार्यसमिति फेल भएकाले कानुन संशोधन आवश्यक रहेको उक्त संगठनको दाबी छ । विद्यमान कार्यसमिति खारेज गरी दलगत नभई खुला प्रतिस्पर्धामा जानुपर्ने एकीकृतले माग गरेछ ।

एकीकृत व्यवसायी संघको कार्यपत्र सुनाउँदै सुरजकुमार गुरुङले वैदेशिक रोजगार व्यवसायी संघमा उमेदवारको मात्र कुरा हुँदा व्यवसाय अव्यवस्थित बनेको बताए । गलत विषयमा व्यवसायीबीच प्रतिस्पर्धा हुँदा अन्य व्यवसायीजत्तिको हैसियत पनि बन्न नसकेको उनको भनाइ थियो । ‘सुनचाँदी व्यवसायी, निर्माण व्यवसायीहरुले आन्दोलन गर्दा सरकारले माग पूरा गर्छ, तर हामीलाई पत्याउँदैन । यो व्यवसायीकै कारणले हो,’ उनले भने । जुन व्यक्तिलाई विदेश पठायो उसैले राम्रो नजरले नहेरेको भन्दै उनले दुःख व्यक्त गरे । 

यसको जवाफ दिँदै संघका अध्यक्ष राजेन्द्र भण्डारीले विधान संशोधनको विषय तयार अवस्थामा रहे पनि व्यवसायीबीच हिलो छ्याप्ने प्रवृत्तिले काम अघि नबढेको बताए । आफूले कुनै कदम चाल्न लाग्दा काम हुन नदिन विरोधकै लागि विरोध गरिँदै आएको उनको आरोप छ । ‘हामी आफैंमा समस्या छ । सबैले म म गरौं,’ उनले भने, ‘दुई वर्षे कार्यावधि छोटो भयो, गर्न खोजेको काम पनि गर्न सकेको छैन । तीन वर्षे बनाउँ भन्दा अझै कुर्सीमा बस्न यस्तो कुरा उठायो भनियो ।’

Hardik health

मुलुकको आधाभन्दा बढी जनसंख्या महिला भएको तर संघमा भने पुरुषहरु नै हाबी भएकाले महिला उपाध्यक्ष अनिवार्य राख्ने प्रस्ताव गरेको उनले बताए । यस्तै विगतमा कुटाकुट गर्ने व्यवसायीलाई आफूले एक ढिक्का बनाएर लगेको उनको दाबी छ । सिन्डिकेट ल्याउन खोज्ने केहीकाविरुद्ध एकढिक्का भएर उभिन उनले आग्रह गरे । 

अन्तरक्रियामा विभिन्न संस्थाका ४० जनाभन्दा बढी व्यवसायीले विधान संशोधनका विषयमा आफ्नो धारणा राखेका थिए । केहीले भने चुनावको संघारमा गरिएको कार्यक्रमको औचित्यमाथि प्रश्नसमेत उठाए ।

०००


प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, माघ २२, २०८२
व्यवसायी उत्साहित, विज्ञको विरोध
व्यवसायी उत्साहित, विज्ञको विरोध बिहीबार, माघ २२, २०८२
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री बुधबार, माघ २१, २०८२
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी  गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी गर्ने दुई पक्राउ मंगलबार, माघ २०, २०८२
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया मंगलबार, माघ २०, २०८२
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ सोमबार, माघ १९, २०८२
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार सोमबार, माघ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP