Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सही नेतृत्व चुन्ने अवसर नगुमाऔं
सही नेतृत्व चुन्ने अवसर नगुमाऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १६, २०८१

नेपाली जनताले मतदानमार्फत आफ्ना प्रतिनिधि चुन्न थालेको ७३ वर्ष भयो । वि.सं. २००८ सालमा काठमाडौं मेट्रोपोलिटानको चुनावपछि लगातार जनताले आमचुनाव, मध्यावधि चुनाव र उपचुनावमार्फत जनप्रतिनिधि छनोट गर्दै आएका छन् । आज पनि उपचुनावमार्फत स्थानीय तहमा रिक्त ४१ पदमा जनप्रतिनिधि चुन्दै छन् । दुई लाख २६ हजार मतदाता मतदान प्रक्रियामा सहभागी हुँदै छन् । 

चुनावमा झण्डै साढे सात दशकयता प्रकट गर्दै आएको अभिमतको प्रवृत्तिलाई हेर्दा जहिल्यै जनता विकल्पको खोजीमा रहेको देखिन्छ । एक दललाई एउटा चुनावमा रोज्दा अर्कोपटक अर्को दललाई रोजेको देखिन्छ । कहिलेकाहीँ त स्वतन्त्र उम्मेदवारलाई रोजेको दृष्टान्त छ ।जस्तो, २०१५ र २०४८ मा जनताले कांग्रेसलाई लगातार पहिलो दल बनाए । २०५१ मा एमालेलाई पहिलो दल बनाए । २०५६ मा फेरि कांग्रेसलाई, २०६४ मा माओवादीलाई, २०७० मा कांग्रेसलाई, २०७४ मा वाम गठबन्धनलाई र फेरि २०७९ मा कांग्रेसलाई जनताले पहिलो दल बनाए । अनि, गत निर्वाचनमा जनताबाट लोकप्रियताको मत रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पायो । 

यी तथ्यहरूले जनता जहिल्यै विकल्पको खोजीमा छन् भन्ने पुष्टि हुन्छ । विडम्बना ! विकल्पको रूपमा अघि सारेका दलहरू भने कहिल्यै सुध्रिएनन् । जनताको भावना र आकांक्षाअनुसार सरकारमा गएर काम गरेनन् । अर्थात् जनजीविकाको मुद्दा सरकारको प्राथमिकतामा कहिल्यै परेन । ‘डेलिभरी’ दिन सकेनन् । सोहीकारण यसपटक उपचुनावमा मतदानमार्फत जनताले ठूलो विद्रोह गर्नुपर्ने छ । नसुध्रिएका दलहरूलाई सवक सिकाउने अवसर हो यो ।

Hardik health

यदि, दलहरू सुध्रिएको हुन्थे भने कांग्रेस–एमाले नेतृत्वको दुुईतिहाइ बहुमतको वर्तमान सरकारले जनतामा आशा जगाउने गरी काम गरेको हुन्थ्यो । भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवा प्रवाहमा सुुधार, रोजगारीका अवसर सिर्जना र विधिको शासनको प्रत्याभूति दिलाएको हुन्थ्यो । तर, यसप्रति पूर्णतः सरकारको बेवास्ता रह्यो । यसले गर्दा जनताको चाहना र भावनाविपरीत अघि बढेका दलहरूलाई रोक्न जनताले यो उपचुनावमा मतदानमार्फत नेताहरूको मुटुमा कम्पन पैदा हुनेगरी विद्रोह गर्न जरुरी छ, जसले जनमतमाथि सत्ताको लडाइँ गर्ने दशकौंदेखिको परम्परालाई ‘ब्रेक’ गरोस् । जनताप्रति उत्तरदायी बन्न दलहरूलाई दबाब परोस् । अहिले भने खुलमखुला ‘स्वार्थ समूह’को चंगुलमा दलहरू छन् । तिनै दलहरू सत्तामा पुगेपछि स्वार्थ समूहको सेवक बन्ने गरेको स्थिति छ । 

जबकि, अभिमत प्रकट गर्ने जनताप्रति दलहरू र ती दलहरूले गठन गर्ने सरकार बफादार हुनुपर्ने हो । जनताको सेवक वा अभिभावक हुनुपर्ने हो । तर, जनता यस्तो अनुभूति गर्नबाट दशकौंदेखि वञ्चित छन् । त्यसैले यसपटकको उपचुनावमा मतदाताले कुनै दल वा समूहको प्रभावमा नपरी स्वविवेकीय रुपमा मतदान गर्नुपर्दछ । किनभने यो सही नेतृत्व चुन्ने राम्रो अवसर हो, यो अवसर नगुमाऔं ।
 


प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन आइतबार, मंसिर २८, २०८२
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं शुक्रबार, मंसिर २६, २०८२
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP