Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #चितुवाको उद्धार
  • #अस्थायी मतदान केन्द्र
  • #टेम्केमैयुङ
  • #सवारीसाधन_निषेध
  • #निर्वाचन_प्रहरी
  • #काकापो
  • #ग्याल्पो_ल्होसार
  • #एभोकाडो
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • द्रब्य ब्याण्डले सार्वजनिक गर्यो 'बुकि फुल'
द्रब्य ब्याण्डले सार्वजनिक गर्यो 'बुकि फुल'
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २०, २०८१

इटहरी- मोरङको बेलबारीमा स्थापना भएर चर्चा बटुल्दै गैरहेको द्रब्य ब्याण्डले आफ्नो नयाँ गीत ‘बुकि फूल’ सार्वजनिक गरेको छ । कार्तिक १४ गते बेलबारी महोत्सवमा एक विशेष कार्यक्रम आयोजना गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्र कुबेर खापुङले रिमोट थिचेर भिडियो सार्वजनिक गरेका थिए । ‘बुकि फूल’को शब्द तथा संगीत मविन्द्र राईले तयार गरेका हुन् भने टिकाहाङ लिम्बूले स्वर दिएका छन्, उनी सो ब्याण्डका भोकलिष्ट हुन् ।

यस्तै सन्देश थारूले गितार, अवय थापा मगरले ड्रम र सुनिल श्रेष्ठले बास गितारमा साथ दिएका छन् । ब्याण्ड म्यानेजरको रूपमा प्रकाश गुरुङ रहेका छन् भने गीतको एरेन्ज स्वश्वत श्रेष्ठले गरेका छन् ।सार्वजनिक भिडियोमा आइसा तामाङ र निर्मल राईको आकर्षक अभिनय देख्न सकिन्छ ।

Hardik health

भिडियोमा फिचर्ड मोडलहरुलाई मेकअप सल्मा थापा मगरले गरेका छन् भने सम्पादन अनिल रानाले गरेका छन् । यो म्युजिक भिडियोको निर्माण सन्तोष रेग्मीले गरेका हुन् । भिडियोको छायांकन तथा निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् । भिडियो थैली इन्टरटेन्मेन्टले पोष्ट प्रोडक्सन गरेको हो । भिडियोलाई द्रब्य ब्याण्डकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ?
प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ? बुधबार, फागुन १३, २०८२
फिल्म 'मितज्यू'को छायांकन सकियाे
फिल्म 'मितज्यू'को छायांकन सकियाे मंगलबार, फागुन १२, २०८२
संगीको ‘अन्तरदृष्टि’ चित्रकला प्रदर्शनीमा
संगीको ‘अन्तरदृष्टि’ चित्रकला प्रदर्शनीमा मंगलबार, फागुन १२, २०८२
‘राम नाम सत्य’ फिल्मको पहिलो गीत सार्वजनिक
‘राम नाम सत्य’ फिल्मको पहिलो गीत सार्वजनिक सोमबार, फागुन ११, २०८२
इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल आजबाट सञ्चालनमा
इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल आजबाट सञ्चालनमा शुक्रबार, फागुन ८, २०८२
नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव
नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव शुक्रबार, फागुन ८, २०८२
‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा
‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता
रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP