Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सर्वोच्चमा प्रकाशमानका चुनौती
सर्वोच्चमा प्रकाशमानका चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २१, २०८१

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै सर्वोच्च अदालतले प्रकाशमान सिंहलाई ३१औं प्रधानन्यायाधीशका रुपमा पाएको छ । सर्वोच्च अदालतको नेतृत्वमा आउनासाथ हरेक प्रधानन्यायाधीशको चुनौतीको विषय हो– न्यायालयमाथिको विश्वासमा कमी हुन नदिनु ।

‘सानालाई ऐन, ठूलालाई चैन’ चर्चित नेपाली उखानको प्रसंग बेलाबेला न्याय सम्पादनका बेला मिलेको आरोप जिल्ला अदालतदेखि सर्वोच्चसम्मलाई लाग्छ । अझ पछिल्लो समय न्यायमा ढिलाइ हुँदा ‘मरेपछि ओखती’ भन्ने उखान पनि चर्चामा आउँछ । सर्वोच्चमा अहिले १० वर्षदेखिका मुद्दा छन् । यस्तो मुद्दा करिब २६ हजारको संख्यामा रहेको बताइन्छ । १० जना प्रधानन्यायाधीश फेरिँदा पनि काभ्रेकी पूर्णिमाया लामाको मुद्दाको किनारा लागेको छैन । पूर्णिमायाको श्रीमान् अर्जुन लामाको हत्या अभियोगमा सर्वोच्चमा दायर मुद्दाको ६३औं पटक पेशी तोकियो । तर, यो मुद्दालाई सर्वोच्चले वारपार गर्न सकेको छैन । यस्ता सयौं मुद्दा छन् जसका कारण अरू मुद्दाको सम्पादनमा ढिलाइ हुने छ ।

कुनै बेला नेपाल बार एसोसिएसनका अध्यक्ष रहेका बेला राउतले अदातलभित्र विकृति भएको भन्दै औंला उठाएका थिए । अहिले राउत आफैं नेतृत्वमा पुगेका छन् । अहिले बारसँग सर्वोच्चको ¥याङठ्याङ नमिल्ने लगभग पक्का देखिन्छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले राउतलाई साथ नदिने छनक देखाइसकेका छन् ।न्यायाधीश नियुक्तिमा असन्तुष्टि जनाउँदै घिमिरेले विरोध गर्दा सर्वोच्चमा उनीमाथि अवहेलनाको मुद्दासमेत परेको थियो । यद्यपि, घिमिरेविरुद्ध परेको उक्त रिट फिर्ता लिने भएको छ । आफ्नाविरुद्धको उजुरीमा परेका सांसदहरुको प्रश्नमाथि जवाफ दिने क्रममा राउतले फैसलाको पूर्णपाठ पढ्न सुझाउँदै कूटनीतिक जवाफ दिएर सर्वोच्चको नेतृत्वमा पुगिसकेका छन् । राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा छ वटा उजुरी परेका थिए । 

Nada Auto Show 2026
Hardik health

न्यायाधीश नियुक्ति जहिल्यै विवादित बन्छ । सर्वोच्चमा आवश्यक चारजना न्यायाधीशको नियुक्ति राउतका लागि अर्को काउसोको विषय बन्ने छ । न्यायाधीश नियुक्ति गर्ने न्याय परिषद् ऐनको प्रावधानप्रति नेपाल बारको विरोध छ । बारले वर्तमान न्याय परिषद् ऐन खारेजीको माग गरेको छ । बेञ्च र बारबीच तीक्ततापूर्ण सम्बन्ध रहेकाले त्यसलाई सुधार गर्नुपर्ने अहिलेको अवस्थामा राउतले भरपर्दो भूमिका निभाउनुपर्ने देखिन्छ । अर्को महŒवपूर्ण विषय भनेको न्यायालयलाई बिचौलियामुक्त बनाउनु । चैत १६, २०८२ सम्म सर्वोच्चको नेतृत्वमा रहँदा माथिका चुनौतीमाथि सुधार गर्नसके राउत सफल भएको ठहरिने छ ।
 


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP