Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डको मनोनयन सार्वजनिक
तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डको मनोनयन सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १७, २०८१

काठमाडाैं -  तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचभित्रका मनोनयन सार्वजनिक गरेको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदै आएको तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा विभिन्न २२ विधामा रहेका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेकाे हो ।

विगत तीन वर्षदेखि हुँदै आएको यस अवार्डले तीज विशेष गीतहरुलाई प्राथमिकतामा राखेको छ । त्यस्तै यस अवार्डमा त्रिरत्‍न नारी सम्मान, पत्रकारिता सम्मान, विभिन्न विधामा उत्कृष्टता हासिल गरेका व्यक्ति विशेष नारी सम्मान प्रदान गरिने भएकाे छ ।यस अवार्डलाई कृषि विकास बैंकले मुख्य प्रायोजन गरेको छ ।

त्यस्तै गोकर्र्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, बीजी मल, बीजी बैंकट, टोखा नगरपालिका, मनकामना वेभरेज लगायत व्यवसायिक प्रतिष्ठानले अवार्डमा प्रायोजनको भूमिका खेलेका छन् ।तीजको अवसर पारेर बजारमा आएका तीज दोहोरी गीत र मौलिक तीज गीतका विभिन्न २२ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँच मनोनयन निम्नानुसार रहेको छ ।

१.सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
क) एचबीएन किस्मत – लेखेको टर्दैन
ख) खडग बाजुराली – फेरि आयो तिजै
ग) कुमार राना – जिन्दगानी के रैछ
घ) कृष्ण लामिछाने – दुःखी करिम
ङ) विनोद परियार – सुटुक्क सुटुक्क

Hardik health

२. सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक
क) मदन केसी – पिँजडा
ख) विश्वास नेपाल – फेरि आयो तिजै
ग) कृष्ण केसी – जिन्दगानी के रैछ
घ) याम थापा मगर – सारीको आँचल
ङ) भुवन विके – लेखेको टर्दैन

३. सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
क) निहारिका थापा – मै छोरीलाई गाह्रो भो
ख) लक्ष्मी रावत – कर्मैमा छैन
ग) दिव्यानी वली – राजै
घ) प्रतिमा गैरै – खोली तिरैमा
ङ) सीमा नेपाली – मै छोरीलाई गाह्रो भो

४. सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द
क) प्रेम सापकोटा सोनु – फेरि आयो तिजै
ख) प्रकाश कटुवाल – म त माइत जाने हो
ग) विशाल क्षेत्री – सारीको आँचल
घ) जानकी पन्थ – मै काट्छु बुढाका कुरा
ङ) राजन कार्की – हर हर महादेव

५.सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत
क) बालकुमार श्रेष्ठ – जिन्दगानी के रैछ
ख) ज्योति न्यौपाने – कुरा काटेर
ग) भानुभक्त ढकाल – ढल्काएर छड्के तिलहरी
घ) विशाल क्षत्री – सारीको आँचल
ङ) प्रकाश पराजुली – लेखेको टर्दैन

६. सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक
क) खुमन अधिकारी – सुटुक्क सुटुक्क
ख) राजेश बर्देवा – नाच छम्मछम्म
ग) कमल बिसी माल्दाइ – पोखरा घुमाउने को छ र
घ) प्रकाश कटुवाल – म त माइत जाने हो
ङ) सूर्य खड्का – सिताका माइती बुद्धका देश

७. सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका
क) सुनिता बुढा क्षेत्री – पाउँदिन म छोरी
ख) शान्ता जिसी – फेरि आयो तिजै
ग) सिर्जु अधिकारी – म त माइत जाने हो
घ) सिता श्रेष्ठ – जिन्दगानी के रैछ
ङ) आशा बिसी – खाने हो पिउने हो

८. सर्वोत्कृष्ट तीज दोहोरी गीत
क) जिन्दगानी चलेको छ जसोतसो – शम्भू कुँवर
ख) रुक्मिना आचार्य पोखरेल – पोखरा घुमाउने को छ र
ग) जिन्दगानी के रैछ – आशिष म्यूजिक
घ) सीताका माइती बुद्धका देश – सूर्य खड्का
ङ) मै लुरी – प्रभात अधिकारी

९. सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिला
क) उषा सुवेदी – गल्ती भो सरी मायालु
ख) स्मारिका ढकाल – काली पसमकी
ग) नारायणी खत्री – आफ्नै पारामा
घ) रितु तामाङ – बबाल तीज
ङ) अन्जु निरौला – फेरि आयो तिजै

१०. सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल पुरुष
क) सहिन प्रजापति – गल्ती भो सरी मायालु
ख) विमल अधिकारी – आऊ न राजा
ग) शिशिर पौडेल – फेरि आयो तिजै
घ) विजय पुन – सीताका माइती बुद्धका देश
ङ) सुरेश कोह्ली – सुटुक्क सुटुक्क

११. सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगार
क) विमला तामाङ – मै छोरीलाई गाह्रो भो
ख) पुनम चौधरी – काली पसमकी
ग) सरिता मगर – आउन राजा
घ) कविन्द्र खड्का – म त माइत जाने हो
ङ) सरोज बुढाथोकी – माइती घर

१२. सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार
क) दुर्गा पौडेल – सीताका माइती बुद्धका देश
ख) करण चैंसिर – मै छोरीलाई गाह्रो भो
ग) रुपेश थापा – झुम्का हरायो
घ) राजेश घिमिरे – काली पसमकी
ङ) अजय रेग्मी – माइती घर

१३. सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
क) नवीन घर्ती मगर – काली पसमकी
ख) मिलन विश्वकर्मा – छमछमी नाचौंन
ग) विष्णु खड्का – माइतीको गाउँमा
घ) विनोद बम – स्वामीजीले भन्छन्
ङ) विष्णु शर्मा – जिन्दगानी के रैछ

१४. सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
क) स्मृति तिमिल्सिना – मै छोरीलाई गाह्रो भो
ख) शंरक बिसी – आउन राजा
ग) विक्रम चौहान – छमछमी नाचौं बरिलै
घ) गम्भिर विष्ट – छमछमी नाचौंन
ङ) जीवन कुमार ज्ञवाली – सीताका माइती बुद्धका देश

१५. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
क) स्मृति तिमिल्सिना – मै छोरीलाई गाह्रो भो
ख) पूजा ठकुरी – स्वामी जीले भन्छन्
ग) किशन रेग्मी – गम्किदे मादलु
घ) प्रविन थापा – छोरी भएर जन्मनु
ङ) कुमार केसी – हरहर महादेव

१६. सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङ
क) खडग बाजुराली – मै छोरीलाई गाह्रो भो
ख) कुमार राना – कर्मैमा छैन
ग) कृष्ण पुन – गम्किदे मादलु
घ) साजन शाह – जोर मादल
ङ) विपिन आचार्य – आएन परदेशी

१७. सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजन
क) विश्वास नेपाल – मै छोरीलाई गाह्रो भो
ख) झलक संगीतम् – कर्मैले घुमायो
ग) राजीव शाह – बारुले कम्मर
घ) डोलराज बाह्रघरे – दुनियाँलाई
ङ) पूर्ण संयोग – कर्मैमा छैन

१८. सर्वोत्कृष्ट तीज गीत मौलिक शब्द
क) डीपी खनाल – तीजै आयो
ख) बबिता बानियाँ – सितारा भरेको सारी
ग) प्रेम सापकोटा सोनु – काली पसम कि
घ) लोकराज अधिकारी – गम्किदे मादलु
ङ) धर्मराज गिरी – कर्मैमा छैन

१९. सर्वोत्कृष्ट तीज गीत मौलिक संगीत
क) दिपकराज विश्वकर्मा – जुन बरिलै
ख) पूर्ण परियार – माइती घर
ग) अनिश दवाडी – राजै
घ) दिपक शर्मा – मन परेको मान्छे
ङ) सरोज कोइराला – गम्किदे मादलु

२०. सर्वोत्कृष्ट तीज गीत मौलिक गायिका
क) सञ्जु न्यौपाने – आएन परदेशी
ख) सीता परियार – माइती घर
ग) अस्मिता डल्लाकोटी – पीर कल्लाई छैन र
घ) शोभा क्षेत्री – बारुले कम्मर
ङ) जानकी तारमी मगर – करिम

२१. सर्वोत्कृष्ट मौलिक तीज गीत
क) माइती घर – सीता परियार
ख) पीर कल्लाई छैन र – अस्मिता डल्लाकोटी
ग) चेलीलाई माइती – सुनिता बुढा क्षेत्री
घ) काली पसमकी – शान्तिश्री परियार
ङ) मन परेको मान्छे– एलिना चौहान

२२. सर्वोत्कृष्ट डायस्पोरा गीत
क) लै बरिलै लै – संगीता थापा मगर
ख) फेरि आयो तिजै – शान्ता जिसी
ग) झुक्यायो बैमानीले – सुमी घिमिरे सापकोटा
घ) मनैमा पाप छैन हाम्रो – विन्दु पौडेल
ङ) छमछमी नाचौ बरिलै – समिक्षा दाहाल
 


प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम
पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम शुक्रबार, माघ १६, २०८२
आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा
आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा शुक्रबार, माघ १६, २०८२
‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’
‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’ बिहीबार, माघ १५, २०८२
दर्शकको मन जित्न सफल अभिनेता विजय बराल अब नयाँ भूमिकामा
दर्शकको मन जित्न सफल अभिनेता विजय बराल अब नयाँ भूमिकामा सोमबार, माघ १२, २०८२
चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक
चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक सोमबार, माघ १२, २०८२
चलचित्र भवनमा ‘परिवर्तन’
चलचित्र भवनमा ‘परिवर्तन’ आइतबार, माघ ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP