Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
समाचार
  • Home
  • समाचार
  • टीआरसी विधेयकमा सर्वसम्मति
टीआरसी विधेयकमा सर्वसम्मति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २५, २०८१

काठमाडौं– बहुप्रतिक्षित संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी)विधेयक अन्ततः संसदको कानुन, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ । तीन दलीय कार्यदलले यसअघि सहमति जुटाएपछि बिहीबार समितिले सर्वसम्मतलेपारित भएको हो ।

टीआरसी विधेयक भनेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेकोविधेयकलाई चिनिन्छ । समिति सभापति विमला सुेदीलेविधेयक सर्वसम्मत पारित भएको घोषणा गरिन् । उनले प्रतिनिधि सभाको अब बस्नेबैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुख देवराज घिमिरेलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिइन् ।

संसदको बैठक भने २९ साउनका लागि आह्वान भएको छ । विधेयक पारित भएपछि संसदकोकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालिन  न्यायसँग सम्बन्धित विधेयकमा सहमति जुट्नुले दिगो शान्तिको लागि बाटो दिएकोबताए । उनले संक्रमणकालीन न्यायसँग  सम्बन्धित विधेयकमा दलहरूका बीचमा सहमति जुटेसँगै देशलाई दिगो शान्तिकोबाटो दिएको बताएका हुन् । 

Hardik health

उनल दलहरूका बीचमा भएको सहमति अनुरूप आएका विधेयक पीडितमैत्री भएकाे बताए । उनले विधेयकले पीडितलाइ न्याय दिर्न  दाबी गरे । त्यस्तै मानव अधिकारका उल्ले घन र मानव अधिकारका गम्भीर उल्लघन, पीडितलाई परिपरण दिनटू लगायतका सबै विषय पीडितमत्री भएर आएकाे उनकाे भनाइ छ । ‘संक्रमणकालीन न्यायको कुरा गर्दासर्वोच्च अदालतले उठाएका विषयहरूलाईयस कार्यदलले सम्बोधन गरेको छ’, उनले भने, ‘मानव अधिकारको उल्लङ्घन र गम्भीर उल्लङ्घनको सवालमा, पीडितलाईन्याय दिनको लागि गल्ती गर्नेलाई सजाय दिनेकुरा, स्वतन्त्र सहमतिपछि पीडितलाईपरिपुरण गर्ने कुरा लगायतका विविध सवालमा यो कार्यदलले मेहनत गरेर कानुनलाई अन्तिम रूप दिने प्रयास गरेकोछ ।’ सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष गणेशदत्त भट्टलेभने संसदको कानुन समितिबाट पारित टीआरसी विधेयक पीडितमैत्री भएको दाबी गरेका छन् । 

२०७१ सालमा सवाच्च अदालतले द्वन्द्वकालीन मानवअधिकार उल्लङघनका टनाका न्यायिक निरूपण गर्ने सन्दभमा जारी गरेकाे निर्देशनात्मर्क आदेश, पीडितहरूकाे माग र बृहत शान्ति सम्झाताकाे मरेमअनुसार  टीआरसी एन सशाेंधन हुन लागकाे भन्दै उनले  खेद प्रकट गरे।

भट्टले  द्वन्द्वपीडितहरूले ढिलै भए पनि न्याय पाउन विश्वास पकट गरे । ‘संक्रमणकालीन 
न्यायसम्बन्धी एन पफेक्ट बन्रै सक्दैन । यस कारण अहिलै जुन विधयक विचाराधीन छ, यसले द्वन्द्वपीडितहरूल कम्तीमा न्याय पाउन आधार बन्याे भन्नै भयाे ’उनल भने। 

विधयकमा द्वन्द्वकालीन घटनालाइ मानवअधिकार्र  उल्लङघन भन र परिभाषित गरिएका छ । यसलाई र्पूवअध्यक्ष  भट्ट सकारात्मक ठान्छन् । तर,मानवअधिकारका गम्भीर उल्लङघन गनेृ पीडकलाई ५  प्रतिशत (२०वर्ष कैद हुने भए ५ वर्ष मात्रै  ) सजाय राख्न व्यवस्थापतित द्वन्द्वपीडितहरू असन्तुष्ट रहेकाे बताए । यसअघि क्रुरतापूर्वक हत्या भनिएकाेमा सशांधित विधेयकमा ‘मनशायपवूर्क  र स्वच्छाचारी उल्लेख गरिएकाे पनि द्वन्द्वपीडितहरू बखे स भएका पूर्वअध्यक्ष भट्टले बताए । यद्यपि, विधयक धैरे हदसम्म द्वन्द्वपीडितलाई  न्याय दिलाउन गरी तयार भएकाे दाबी गर ।


प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १०:५८
#टीआरसी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता बुधबार, माघ २१, २०८२
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी बुधबार, माघ २१, २०८२
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं बुधबार, माघ २१, २०८२
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल बुधबार, माघ २१, २०८२
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश बुधबार, माघ २१, २०८२
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव बुधबार, माघ २१, २०८२
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP