Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रास्वपाले भदौमा राष्ट्रिय भेला, वैशाखमा महाधिवेशन गर्दै
रास्वपा ‘क्लोज क्याम्प’को सुझाव रास्वपाले भदौमा राष्ट्रिय भेला, वैशाखमा महाधिवेशन गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २०, २०८१

काठमाडौं – संकटपूर्ण अवस्थाको सामना गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘क्लोज क्याम्प’ले राष्ट्रिय भेला गर्न सुझाव दिएको छ । एकातिर, पार्टी सभापति रवि लामिछानेमाथि कानुनी चुनौती थपिनेगरी प्रश्नैप्रश्न उठेपछि अप्ठ्यारोमा परेकै बेला राष्ट्रिय भेला गर्नुपर्ने सुझाव आएको हो । 

क्लोज क्याम्प (बन्द कार्यशाला)ले पार्टी केन्द्रीय समितिलाई आगामी भदौ ३ र ४ गते भेला गर्न सुझाएको हो । आगामी २०८२ को वैशाख तेस्रो साता महाधिवेशन गर्न पनि सुझाएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

बन्द कार्यशालाले केन्द्रीय समितिलाई विभिन्न १५ विषयमा सुझाव दिएको छ । जिल्ला संयोजक, उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरेर तदर्थ समिति गठन गर्न र विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी राष्ट्रिय भेलामा पेस गर्न सुझाव दिएको छ ।

Nada Auto Show 2026
Hardik health

शासकीय स्वरुपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधनका बारेमा पार्टीको अवधारणा तयार गर्न, देशका गाउँदेखि सहर र विदेशसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुआत गर्ने, स्थानीय तहमा छायाँ सरकार गठनको अभ्यास थालनी गर्न पनि बन्द कार्यशालाले सुझाव दिएको छ ।

पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समितिलाई विस्तार गरेर देश विदेशमा रहेका सबैलाई जोड्न पार्टी पिलर्स अवधारणा लागू गर्ने, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको नियमावली र कार्यविधि भदौ मसान्तभित्र तयार गर्न पनि सुझाव दिएको कार्यवाहक प्रवक्ता झाले विज्ञप्तिमार्फत जानकारी दिए ।

रास्वपामा सांसददेखि नेताहरू अनेक काण्डमा मुछिएका छन् । उपसभामुख इन्दिरा राना मगर हालैका दिनमा मानव तस्करीको आरोपमा मुछिएकी छन् । कांग्रेस र एमालेका सांसदहरूले उनलाई संसद्मै मानव तस्करीको रुपमा चित्रण गरेका छन् ।

पार्टी महामन्त्री डा. मुकुल ढकाल पदीय आचरणअनुसारको व्यवहार प्रदर्शन नगरेको भन्दै निलम्बित छन् । निलम्बित भएपछि उनले पार्टीका आन्तरिक विषयहरू सार्वजनिक गरिरहेका छन् । पार्टीका उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटीलगायतका नेताहरूविरुद्ध विभिन्न आरोप छन् ।

सभापति लामिछाने बहुचर्चित सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनलाई एमाले सांसद सूर्यबहादुर थापा संयोजक रहेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा जवाफ मागेको छ । यसरी चौतर्फीरुपमा असहज परिस्थिति छँदा रास्वपा क्लोज क्याम्पमा बसेको हो ।
 


प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बागमतीको मुख्यमन्त्रीमा थापा मगर, ६ मन्त्रीले लिए शपथ
बागमतीको मुख्यमन्त्रीमा थापा मगर, ६ मन्त्रीले लिए शपथ बिहीबार, भदौ ४, २०८३
दलको विधान संशोधन गर्दै रास्वपा
दलको विधान संशोधन गर्दै रास्वपा बुधबार, भदौ ३, २०८३
रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी
रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी बुधबार, भदौ ३, २०८३
कांग्रेसले पर्खेन सर्वोच्चको निर्णय
कांग्रेसले पर्खेन सर्वोच्चको निर्णय बुधबार, भदौ ३, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने मंगलबार, भदौ २, २०८३
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो सोमबार, भदौ १, २०८३
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज सोमबार, भदौ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP