Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • भागिरथ र कबिताको तीज गीत 'दिउँला बरिलै' सार्वजनिक
भागिरथ र कबिताको तीज गीत 'दिउँला बरिलै' सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २, २०८१

काठमाडौं - गायक भागिरथ चलाउने र गायिका कविता खत्रीको स्वरमा रहेकाे तीज विशेष गीत 'दिउँला बरिलै'काे भिडिओ  सार्वजनिक गरेका छन् ।

मंगलबार कविता खत्रीकै युट्युव च्यानलमार्फत  सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द र गायक चलाउनेकै संगीतमा साे सार्वजनिक गरेका हुन् ।

गीतमा कोरस स्वर रुपि सिंजाली मगर र प्रतिमा विश्वकर्माको रहेको छ । गीतको भिडिओमा चर्चित मोडल लोमश शर्मा र बिना राउतले नृत्य गरेका छन् । अशोक बिकले निर्देशन गरेको भिडिओ नवराज उप्रेतीले खिचेका हुन् ।

Hardik health

प्रबिन भट्टले सम्पादन गरेको भिडिओमा मिलन विश्वकर्माले कलर भरेका छन् । सार्वजनिक गरिएको छ ।तीज आउन महिना भन्दा समय भइरहँदा बजारमा तीज गीत सार्वजनिक भइरहेका छन् । यसअघि दर्जन बढी गीत युट्युवमार्फत सार्वजनिक भइसकेका छन् ।

गायिका कबिता खत्रीले नारीहरुको महान चाड तीजमा तीजको छुट्टै महत्व हुनेभएकाले पनि यस वर्षको तीजमा गीत ल्याएको बताइन् । उनले भनेकी छिन्, 'तीजका गीत महिना अघिबाटै घन्किदा तीज आएको महसुस हुन्छ । तीजका गीतले पनि तीज चाडलाई जोगाइराखेको छ । तीज विशेष गीतहरुले पनि तीजको महत्व अझै बढाएको जस्तो लाग्छ ।'


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘काठमाडौँ  हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि
‘काठमाडौँ हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि बिहीबार, असोज ३०, २०८२
‘न्यौली वनैमा’ गीत लोकप्रिय बन्दै 
‘न्यौली वनैमा’ गीत लोकप्रिय बन्दै  बुधबार, असोज २९, २०८२
'परान'को टिजर सार्वजनिक
'परान'को टिजर सार्वजनिक सोमबार, असोज २७, २०८२
 ‘मुगलान’ फिल्म पुष १० गतलाई प्रदर्शन हुँदै
 ‘मुगलान’ फिल्म पुष १० गतलाई प्रदर्शन हुँदै सोमबार, असोज २७, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘वरिष्ठ बलराम’को ट्रेलरमा दयाहाङ र विजयको नोकझोक
‘वरिष्ठ बलराम’को ट्रेलरमा दयाहाङ र विजयको नोकझोक बिहीबार, असोज २३, २०८२
दसैँमा तीन चलचित्रको व्यापार
दसैँमा तीन चलचित्रको व्यापार बिहीबार, असोज २३, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP