Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
साहित्य
  • Home
  • साहित्य
  • यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पुस्तक सार्वजनिक
यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पुस्तक सार्वजनिक
आइतबार, असार १७, २०८०
sancharika samuha
Hardik health
काठमाडौं (प्रस)– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी फिचर संग्रह ‘अभियान यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चितता’ सार्वजनिक भएको छ । सञ्चारिका समूहले प्रकाशन गरेको उक्त पुस्तक शुक्रबार एक समारोहबीच राष्ट्रिय मानवअधिकार आयोगकी अध्यक्ष कमला पराजुली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सहसचिव रोशनीदेवी कार्की, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवालगायतले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।     पुस्तकमा किशोरी तथा महिलाका यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी २० वटा फिचर सामग्री समेटिएका छन् । समूहका अनुसार महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा केन्द्रित रहेर देशभरका २० जना पत्रकार महिलालाई लेखनावृत्ति प्रदान गरिएको थियो । उनीहरुले सोही विषयसँग सम्बन्धित विभिन्न शीर्षकमा तयार पारेका फिचर समेटेर पुस्तक प्रकाशन गरिएको हो ।     पुस्तकमा किशोरी तथा महिलाले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी भोग्दै आएका समस्याको अवस्था, उक्त समस्या समाधानका लागि राज्य तथा सरोकारवाला निकायले खेल्दै आएका भूमिकालगायतका विषयहरु उठाइएको समूहकी अध्यक्ष तुम्खेवाले जानकारी दिइन् । ‘प्रजनन तथा यौन समस्याको विषयमा समुदायस्तरमै पुगेर के–कस्ता समस्या छन् र ती समस्यालाई कसरी राज्य र सरोकारवाला निकायहरुले सम्बोधन गर्नुपर्छ भन्ने विषयमा यी २० फिचरले तथ्यमा रहेर समस्या र समाधानका उपायहरु स्पष्ट पारेका छन्,’ अध्यक्ष तुम्खेवाले भनिन्, ‘यी फिचरले विभिन्न समुदाय तथा समूहका किशोरी तथा महिलाका यौन तथा प्रजनन स्वास्थ्यका विविध पक्षलाई उजागर गरेको छ ।’     उनले महिलाको स्वास्थ्य अधिकारको सुनिश्चितताका निम्ति नीति, कार्यक्रम र कानुनलाई लैंगिक संवेदनशील बनाउन, नीति निर्माताहरुलाई सचेत र संवेदनशील बनाउन फिचर सामग्रीले दबाब दिने अपेक्षा व्यक्त गरिन् । समूहले पत्रकार महिलालाई यही पेसामा टिकाउन र उनीहरुलाई नेतृत्व तहमा पुग्न आवश्यक क्षमता विकासका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जानकारीसमेत उनले दिइन् ।     समूहकी महासचिव वसन्ती वास्तोलाले कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशका पत्रकार महिलालाई क्षमता अभिवृद्धिको तालिम सञ्चालन गरेको र त्यसबाट छनोट भएकालाई आइपासको सहयोगमा लेखनवृत्ति दिइएको बताइन् ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP