Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एएफसीद्धारा एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना
एएफसीद्धारा एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना
सोमबार, भदौ १३, २०७९
Hardik health
काठमाडौं- एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवानाको घोषणा गरेको छ। गत असार १ गते कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोतअन्तर्गत इन्डोनेसियाविरूद्धको खेलमा नियमविपरित काम गरेको भन्दै नेपाललाई जरिवाना गरिएको हो। एएफसीको अनुशासन समितिले आज जरिवाना गर्ने निर्णय सार्वजनिक गरेको हो। एएफसीले नेपाललाई दुई छुट्टा छुट्टै शीर्षकमा जरिवाना गरेको हो। दुवै जरिवाना प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका कारण भएको छ। इन्डोनेसियाविरूद्धको तेस्रो खेलका दौरान अलमुताइरी नेपालको ड्रेसिङ रुममा छिरेको र मैदानमा समेत प्रवेश गरेको भन्दै नेपाललाई जरिवाना गरिएको हो। अलमुताइरीलाई जोर्डन र कुवेतविरुद्धको खेलमा लगातार पहेँलो कार्ड पाएपछि इन्डोनेसियाविरुद्धको खेलमा प्रतिबन्ध थियो। तर अलमुताइरी प्रतिबन्ध बेवास्ता गर्दै नेपालको ड्रेसिङ् रुम तथा मैदानमा समेत पुगेका थिए।यसका लागि एएफसीले एन्फालाई ६ हजार अमेरिकी डलर जरिवाना गरेको छ। जसमा १५ सय डलर ९० दिनभित्र तिर्नु पर्नेछ भने ४५ सय डलर दुई वर्षका लागि रोक्का गरिनेछ। तर त्यस्तै खालको गल्ती दोहोर्‍याए एन्फाको यो रकम जफत हुनेछ भने थप जरिवाना समेत लाग्नेछ।एएफसीले एन्फालाई थप एक हजार डलर जरिवाना गरेको छ। जसमा नेपाली टिम इन्डोनेसियाविरुद्धकै खेलमा पहिलो हाफमा ढिलो मैदान छिरेकोमा दोषी देखाइएको छ। एक हजार डलरमध्ये २५० डलर ९० दिनभित्र बुझाउनु पर्नेछ। ७५० डलर दुई वर्षसम्म रोक्का हुनेछ। दुई वर्षभित्रमा यस्तै गल्ती गरे ७५० जफत हुनेछ र थप जरिवाना समेत हुनेछ। ७ हजार डलरको जरिवाना खेप्न परेको इन्डोनेसियाविरूद्धको सो खेलमा नेपाल ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। इन्डोनेसियासँगको सो हार नेपालको तीन वर्ष यताकै खराब प्रदर्शन थियो। अलमुताइरी हाल बिदामा छन्। जसका कारण एन्फाले प्रदीप हुमागाईँलाई कार्यबहाक प्रशिक्षकको जिम्मेवारी दिएको छ। हुमागाईँले आगामी महिना बंगलादेशविरूद्ध हुने मैत्रीपूर्ण खेलमा नेपालको नेतृत्व गर्नेछन्।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP