Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • अस्मितालाई साईकल सहयोग
अस्मितालाई साईकल सहयोग
admin123
admin123 शुक्रबार, फागुन ४, २०७४
IMG_20180209_170044
नेपालगञ्ज/९ बर्ष अघि दिवंगत बासकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको जन्मदिनमा बासले एक छात्रालाई साईकल सहयोग हस्तान्तरण गरेकोछ । बासद्धारा नेपालगञ्जमा माघ २६ गते आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । बासले स्थापना गरेको रुक्मिणी स्मृती अक्षय कोषका तर्फबाट नेपालगञ्ज स्थित हिमालय साईकल हाउसको सहकार्यमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । भेरी बिद्या ईङ्गलिस मिडियम स्कुल, एअरपोर्ट, राँझामा कक्षा ५ अध्ययनरत छात्रा अस्मिता थापालाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । शाहकी मुवा रमादेबि शाह, बासका कानुनी सल्लाहकार केशव कोईराला र हिमालय साईकल हाउसका प्रोपराईटर मेराज अहमद हल्वाईले संयुक्त रुपमा छात्रा अस्मिता, उनकी आमा डिला थापालाई संयुक्त रुपमा साईकल हस्तान्तरण गरेका थिए । नेपालगञ्ज—२० नयाँबस्ति निवासी डिला आर्थिक अवस्था कमजोर भएकि महिला हुन् । श्रीमानले अर्काे बिवाह गरि २ बर्ष अघि भारत गएपछि उनी एकल रुपमा जीवन यापन गरिरहेकि छिन् । १ छोरा र १ छोरीकी आमा डिला घरखर्चको जोहो गर्न इट्टा, मसाला बोक्ने, मजदुरी गर्ने गर्दछिन् । छोरा र छोरीलाई उक्त बिद्यालयमा पढाउँदै आएकि डिलाको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि बिद्यालयले अस्मितालाई निःशुल्क रुपमा पढाईरहेकोछ । बिद्यालयबाट ५ किलो मिटर टाढा घर भएकि अस्मिता हरेक दिन १ घण्टाको बाटो हिँडेर बिद्यालय जाने गर्छिन् । पठन-पाठन गर्न सहज होस् भन्ने हेतुले साईकल सहयोग गरिएको हो । साईकल हस्तान्तरण कार्यक्रममा बिद्यालयकी शिक्षिका सुमित्रा बरालले बासबाट भएको सहयोगको प्रशंसा गरिन् । उनले बिद्यालयका तर्फबाट ७० जना बिद्यार्थीलाई निःशुल्क पढाईरहेको बताईन् । साईकल सहयोगबाट पठन—पाठनमा सहज हुने बिश्वास उनले व्यक्त गरिन् । सहयोग पाएपछि छात्रा अस्मिता र उनकी आमा डिला थापाले खुसी व्यक्त गरे । अस्मिताले भनिन्—यो सहयोगले मलाई पठन—पाठनमा धेरै सजिलो हुनेछ । कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा रुक्मिणीका दाजु नमस्कार शाहले पूर्ब केन्द्रीय सदस्य शाहको बारेमा बोल्दै उनको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताए । बासका अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागिता थियो । कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने शाहको तस्विरमा अविर अर्पण गरिएको थियो ।                           जेहन्दार छात्रा अस्मिता थापालाई साईकलको चापी प्रदान गर्दै अतिथीहरु माथी । साईकल पाईसकेपछि बोल्दै छात्रा अस्मिता र साईकल हस्तान्तरण गर्दै अतिथीहरु तल ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP