Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • सार्वजनिक सुनुवाई सम्पन्न
सार्वजनिक सुनुवाई सम्पन्न
admin123
admin123 बिहीबार, माघ ११, २०७४
स्याङ्गजा-कालीगण्डकी गाउँपालिका स्याङजाले आ.व २०७४-०७५ मा विषयगत निकायले प्रदान गर्ने सेवा, सुविधा र प्रभावकारीता विषयक प्रथम चौमासिक सार्वजनिक सुनुवाई माघ ५ गते सम्पन्न गरेको छ । सेवाग्राहीवाट आएका प्रश्नहरुको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष खिम वहादुर थापाले गाउँपालिकाले आ.व २०७४÷०७५ मा शिक्षा, स्वास्थ्य, वाटो, खानेपानी, कृषि, पशुपालन लगायतका विकासको लागी वजेटको व्यवस्था गरी सोही काममा खर्च गरी गाउँपालिकालाई समृद्ध वनाई देशकै नमूना गाउँपालिकाको रुपमा स्थापित गर्ने बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा वोल्दै गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोईरालाले जन आपेक्षा अनुरुप क्रमश विकास निर्माणको काम गर्दै अवको ५ वर्षमा गाउँपालिकालाई हराभरा वनाई रोजगारीको अवसर सिर्जना गरी यूवालाई आफ्नै गाउँ—ठाउँमा जिविकोपार्जन गर्ने व्यवस्थापन मिलाउने कुराको उल्लेख गर्दै महिलाहरुको क्षमता अभिवृद्धिका लागी विभिन्न शिपमूलक तालिम दिने बताईन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खनालले आ. व २०७४÷ ०७५ को प्रथम चौमासीक गतिविधि, कार्ययोजना प्रक्रिया र कार्यान्वयनको वारेमा जानकारी गराउँदै गाउँपालिकाले प्रथम चौमासिकमा २१ लाख ३६ हजार राजश्व संकलन गरेको वताए । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्षहरु शोवीलाल चौतारे, नर बहादुर राना, चक्रपाणी पाण्डे, लोकेदार थापा, लिलावल्लव अधिकारी, मुक्ति प्रसाद भट्टराईले वढाबाट चौमासिक अवधिमा गरेका विकासे योजनाका कामको वारेमा आआफ्नो भनाई राख्दै, वडाको विकासको लागि आफूहरु अनवरत रुपले लाग्ने कुरा वताए । नेपाली काग्रेसका प्रतिनिधि धन वहादुर राना, नेकपा एमालेका प्रतिनिधि कृष्ण लामिछाने, राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि वम वहादुर लामिछाने, सेवाग्राहीहरुकोे तर्फवाट लोक नाथ पाण्डे, गोपी कृष्ण पाण्डे, यादव प्रसाद पाण्डे, काशिराम पाण्डे, संचारकर्मी हुमन न्यौपाने, चुडामणि पाण्डे, शोभाखर पाण्डे, जगनाथ पाण्डे, नारायण प्रसाद पाण्डे, विष्णु न्यौपाने, यज्ञमुर्ति पाण्डे, खगराज भट्टराई, मोति पाण्डे, रमन पाण्डे, भगवती पाण्डे लगायतले जनप्रतिनिधिहरुले चुनावको वेलामा जनतालाई गरेको प्रतिवद्धता नभुल्न आग्रह गर्दै गाउँपालिकाको संरचना, वाटो पिउनेपानी, सिचाई, कृषि, पशुपालन, शिप मुलक तालिम, रोजगार र वादरको आतंक जस्ता कुराहरु वोलेका थिए । गाउँपालिकाका विषयगत शाखाका प्रमुखहरुले आ—आफ्ना शाखाले प्रदान गर्ने र कार्यान्वयन भएका कार्ययोजनाको वारेमा जानकारी गराएका थिए । कालिगण्डकी गाउँपालिकाको आयोजना र बास स्याङ्जा शाखाको सहजिकरणमा सम्पन्न कार्यक्रमको सञ्चालन बास स्याङजा शाखा अध्यक्ष चुत्र वहादुर महत ले गरेका थिए भने स्वागत कालीगण्डकी गाउँपालिका गाउँकार्यपालिकाका प्रवक्त्ता शोभीलाल चौतारेले गरेका थिए ।  
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १८:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP