Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • मालपोत कार्यालय नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध शुद्धिकरण
मालपोत कार्यालय नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध शुद्धिकरण
admin123
admin123 बुधबार, माघ १०, २०७४
IMG_20180124_103608
Hardik health

हेमराज भट्ट, नेपालगन्ज । माघ १० गते । सरकारी कार्यालयमा हुने भ्रष्टाचार तथा ढिलासुस्ती बिरुद्ध मालपोत कार्यालय नेपालगन्जमा माघ १० गते भ्रष्टाचार बिरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम सम्पन्न भएको छ । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालगन्जले कार्यालयमा हुने सबै प्रकारका भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीका बिरुद्ध सांकेतिक दवाव दिने उद्धेश्यले सो सत्याग्रह कार्यक्रम गरेको हो । कार्यक्रम अन्तरगत बिहान १० बजे देखि १ घण्टा कार्यालयको मुल गेटमा मालपोतमा घुस लिईदैन, म घुस लिन्न, मालपोत भ्रष्टाचार निषेधित क्षेत्र हो, घुस्याहाहरुलाई प्रबेश निशेध, घुस माग्ने कर्मचारीलाई के का लागि भनेर सोध्ने गरौं लगायत भ्रष्टाचार बिरुद्धका नारा अंकित प्लेकार्ड सहित संस्थाका पदाधिकारी तथा युवाहरुले सांकेतिक रुपमा सेवा प्रवाह सुधार गर्न दवाव दिएका थिए । सो सत्याग्रह पश्चात संस्थाले मालपोत कार्यालयको सेवा प्रवाह सुधार सहित मालपोत कार्यालयका प्रमुख दिर्घ बहादुर पोखरेललाई १३ बुदें ज्ञापन पत्र बुझाएका थिए । बासका अध्यक्ष मन भण्डारीले प्रमुख पोखरेललाई हस्तान्तरण गरेको सो ज्ञापन पत्रमा मालपोतमा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस्, बिभिन्न बहानामा लिईने घुस लिन तत्काल बन्द गरियोस्, नियमित रुपमा नागरिकका गुनासो सुनुवाई गरियोस्, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरियोस्, सुचना अधिकारी र गुनासो सुन्ने अधिकारीलाई सक्रिय बनाईयोस्, बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई उपलब्ध गराईयोस्, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गरियोस्, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरियोस्, नागरिक बडापत्र उचित स्थानमा राखियोस् र गुनासो पेटिकाको उचित व्यवस्था गरियोस्, बिभिन्न बाहनामा सेवाग्राहीहरुलाई दुःख दिन बन्द गरियोस्, सेवा, प्रबाहलाई चुस्त, दुरुस्त बनाईयोस्, नागरिकहरुसँग दोहोरो सम्बाद शुरु गरि सुशासन बाहलिका लागि तत्काल पहल थालियोस्, भ्रष्टाचार बिरुद्धको प्रतिबद्धता तत्काल सार्वजनिक गरि व्यवहारमा उतारियोस् भन्दै उल्लेखित सुधार गरि मालपोत कार्यालयमा सुशासन बाहालिका लागि काम गर्ने कुरामा जोड दिईएको छ । ज्ञापन पत्र बुझेपछि बोल्दै कार्यालयका प्रमुख पोखरेलले कार्यालयमा अनाधीकृत ब्यक्ति र बिचौलीयाको प्रबेशले समस्या सिर्जना भएको बताए । उनले कार्यालयमा सुधारका लागि प्रयास गरिरहेको भन्दै सबैको सहयोगको अपेक्षा रहेको बताए । ज्ञापन पत्रमा उल्लेख गरिएको समस्या प्रति सहमत रहेको भन्दै सो सुधार गर्ने प्रतिबद्ध रहेको बताए । कार्यक्रमको संचालन बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । सरकारी कार्यालयमा हुने ढिलासुस्ती बिरुद्ध बासले सरकारी कार्यालयमा भ्रष्टाचार बिरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम गर्दै आएको छ ।

 
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना बिहीबार, पुस १०, २०८२
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम बिहीबार, पुस १०, २०८२
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP