Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • कपासका उत्पादित वस्तुले बजार नपाउँदा थन्किए उद्योगमै ,कामदारले ज्याला नै पाएनन्
कपासका उत्पादित वस्तुले बजार नपाउँदा थन्किए उद्योगमै ,कामदारले ज्याला नै पाएनन्
दान बहादुर बुढा 
दान बहादुर बुढा  बिहीबार, असोज १७, २०८१

मुगु -   मुगुको कपास उद्योगले उत्पादन गरेको वस्तुले बजार नपाउँदा उद्योगमै थन्किएका छन् ।उद्योगमै थन्किएका कपासका वस्तुले बजार नपाउँदा  कामदारहरुले पनि दशैँकाे मुखमा ज्‍याला पाउन सकेका छनन् । 

मुगु जिल्लाको सोरुगाँउपालीका वडा नम्बर ८ तारापानिमा रहेको कर्णालीको पहिलो परिवर्तनशिल साना किसान सहकारी संस्थामार्फत सञ्‍चालन भएको कपास उद्योगबाट निमार्ण गरीएका तयारी कपडाका गुनियु, पटुका, मफलर, कोट, दोसल्ला, डसना, तकिया, सिरानी, दैरासुरुवाल, कोट गर्ने कपडा  र कपासको तेल बिक्री नहुँदा उद्योगमा काम गर्ने कामदारले ज्याला नपाउका साथैं लाखै मूल्य बराबरका कपासबाट निमार्ण भएका तयारी कपडाहरु थन्किएका छन् ।

मुगुको सोरुगाँउपालिका कच्र्चे, तारापानि, सिप, बुम्च, कालै धेन, भिई, नाथर्पु, जिमाका कृषकहरुले उत्पादन गरेको कपास खरीद गरी परिवर्तनशिल साना किसान सहकारी सस्थाका अनुसार उत्पादन गरेका गुनियु, पटुका, मफलर, कोट, दोसल्ला, डसना,तगीया,सिरानि,दैरासुरुवाल गर्ने कपडा  र कपासको १० लिटर तेल ,कपासका दाना  १५ क्यान्टल गरी १५,१६ लाख भन्दा बढीको सामान थन्किएको छ ।

Hardik health

जिल्लाकै एक मात्र कपास उद्योगलाई जिल्लामा रहेका कुनै पनि स्थानिय तहहरुले सहयोगसाथ नगरेको  र बजारीकरणको अभावले लगानी थन्किएको परिवर्तनशिल साना किसान सहकारी सस्था अध्क्षय पदम बहादुर मल्लले बताएका छन्  ।

''स्थानिय स्तरबाट उत्पादन गरिएको कपास उद्योगमा पहिला पहिला कामको आधारमा बाट सेवा पाईयो पछिल्लो समयमा धेरै कपडाका सामानहरु निमार्ण गरेका छौं  ।'' तयार गरेका सामानहरु  बिक्री नभएपछि अहिले उद्योगमा काम गर्ने हामी आधा दर्जन भन्दा बढी कर्मचारी तथा कामदारले २,३ महिना यता तलब सेवा नपाएको गुनासो कामदार गोरीकला सावलले बताएकी छन्  ।

सामान बिक्री नभए पछि हामीहरुले पाउर्ने सेवा पनि समयमा पाउन गारो हुर्ने अबस्था आएको कपास उद्योगमा काम गर्ने सोरुगाँउापलिका ८ का बर्ष ५८का  सिथिलाल चौलागाईले बताएका छन्  । उनले भने ,'' रोजीरोटी घर खर्च बालबच्चा पढाई खर्च जोहो गर्न भारतका गल्ली गल्ली र विदेशमा नेपाली युवाहरु दैनिक सयैजना नेपाल भन्दा बाहिर जाने गरेका छन् । गाँउ घरमा कपास उद्योग सञ्‍चालनमा आउदा निकै खुसी लागेकाे छ । बिहान बेलुका घरतिरको काम गर्न सकिने र  दिनमा उद्योगमा काम गर्दै आएको थियाेँ । पछिल्लो समयमा उद्योगबाट लाखै मुल्यका सामानहरु उत्पादन गरिए पनि  बजारको ब्यावस्था नहुँदा लाखै मूल्यको तयारी सामान उद्योगको गोदाममा थन्किएका छन्  । कहिले बिक्री हुने हो । चिन्ता लागेको छ ।''
 
लोपमुलक रैथानि कपास खेती तथा उद्योगलाई कसरी नियमित सञ्‍चालन गर्ने गुणस्तर वस्तु उत्पादन तथा बजारीकरणको विषयमा उद्योगसँग सहकार्य गरी अघि बढ्ने सोरु गाँउपालिकाका उपाध्क्षय केशर बहादुर शाहीले बताएका छन्। कपास उद्योग बाट तयार गरिएका केही सामानहरु पालिकाले प्रयोग तथा सहयोग गर्दै आएकाे उनले बताए । उनका अनुसार उद्योगमा ५ ,६ जना कामदार लगाउनु ठूलो कुरा होईन पालिकाभरी रहेका कृषकहरुको उत्पादन गरेको कपास कसरी उद्योगले प्रयोग गर्ने र कृषकहरुलाई उद्योगसँग कसरी जोड्ने भन्ने मुख्य कुरा हाे ।


प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP