Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • नागरिक प्रहरी बिचको सहकार्य उपलब्धिमूलक
नागरिक प्रहरी बिचको सहकार्य उपलब्धिमूलक
admin123
admin123 सोमबार, मंसिर १८, २०७४
24581064_10214641587462542_1907146213_n
Hardik health
नेपालगञ्ज- संघिय प्रहरी ईकाई कार्यालय नेपालगञ्जका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेश बिक्रम शाहले समाजिक सहिष्णुता कायम गर्न नागरिक प्रहरी बिचको सहकार्य उपलब्धिमूलक हुने बताएका छन् । गत बर्ष मोहम्मद डेमा बाँकेको राप्तीपारि क्षेत्रमा हिन्दु, मुस्लिमहरु बिच झडप भएको घटना स्मरण गर्दै शाहले यस बर्ष प्रहरी र नागरिक बिचको सहकार्यबाट सामाजिक सद्भाव कायम गर्न सफल भएको बताए । युएनडिपिको सहयोगमा बास र आईएआरसिले बाँके जिल्लामा सञ्चालन गरेको सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढिकरण परियोजना अन्र्तगत आज सम्पन्न जिल्ला स्तरिय समिक्षा बैठकमा शाहले उक्त कुरा बताएका हुन् । हृदयमा समझदारी नहुँदा सहिष्णुता हुँदैन, मान्छेका हृदयहरु जब जोडिन्छन् अनि मात्र सद्भाव हुन्छ — शाहले कार्यक्रममा भने — अन्तरसम्बाद, छलफलले समाजलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्दछ । प्रहरीसँगको सहकार्यमा बासले बिगत लामो समय देखि समाजमा सुशासन र सामाजिक सद्भाव कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्बाह गरेको शाहले बताए । आधिकारिकता र बिश्वसनियताका लागि सहकार्य जरुरी भएको उनले बताए । कार्यक्रममा पूनराबेदन बार ईकाईका अध्यक्ष बल बहादुर चन्द, जिल्ला बार ईकाईका अध्यक्ष उदयराज बर्मा, ईन्सेकका कृष्ण मुरारी प्रसाद भट्ट, नेपाल पत्रकार महासँघ बाँकेका पूर्ब अध्यक्ष शुक्रऋषि चौलागाईं लगाएतले परियोजनाको प्रभावकारिताका बारेमा बोलेका थिए । बासले बाँके जिल्लाको राप्तीपारी क्षेत्रमा र आईएचआरसिले राप्तीवारी क्षेत्रमा परियोजना सञ्चालन गरेको थियो । कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह र आईएचआरसिका अध्यक्ष बिश्वजित तिवारीले परियोजना अन्र्तगत भएका गतिविधिहरु प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा राप्तीपारी क्षेत्र मटेहिया स्थित महेन्द्र मा.बि. मटेहियाका प्रधानाध्यापक पेशकर सिंह, सामाजिक सञ्जाल मटेहियाका मकबुल अहमद मुकेरीले राप्तीपारी क्षेत्रमा बासले सद्भाव परियोजना सञ्चालन गरेपछि अनुकुल हुने गरि परिवर्तन आएको बताए । उनीहरुले परियोजनाको प्रभावकारिताका बारेमा चर्चा गरेका थिए । बासका कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम सहायक खेम बिष्टले गरेका थिए । कार्यक्रममा ६० बढि सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना बिहीबार, पुस १०, २०८२
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम बिहीबार, पुस १०, २०८२
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP