Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • अश्लिल भिडियो बनाउने युवा प्रहरीको फन्दामा
अश्लिल भिडियो बनाउने युवा प्रहरीको फन्दामा
admin123
admin123 बिहीबार, कात्तिक ३०, २०७४
Hardik health
नेपालगञ्ज- माया प्रेमको जालोमा पारी सामुहिक बलात्कार गरेर अश्लिल भिडियो बनाउने एक युवा प्रहरीको फन्दामा परेका छन् । सामुहिक बलात्कार गरि बनाईएको अश्लिल भिडियो देखाउँदै पीडित माथि बारम्बार बलात्कार गरी फरार रहेका मुख्य प्रतिबादीलाई पक्राउ गरी बाँके प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार, प्रेम गर्ने भनेर ललाई फकाई मादक पर्दाथ सेवन गराई साथीहरुको सहयोगमा बलात्कार गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका वडा नं १२ बस्ने बर्ष २२ को राजु बुढाक्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । अभियुक्त राजुले गत २०७४ जेठ १० गते राती साढे ९ बजेको समयमा आफ्ना साथीहरुको सहयोगमा पीडित परिवर्तित नाम संकेत ६५(४) लाई प्रेम गर्ने भनी बहाना बनाई ललाई फकाई गरि जवरजस्ती करणी गरी अश्लिल भिडियो समेत निर्माण गरेको आरोपमा कोहलपुर प्रहरीले मुद्दा दर्ता गरेको थियोे । सो घटनामा राजुकै साथीहरु बर्ष १९ का दिपेश डाँगी र बर्ष २० का सागर शाही समेतले पीडितलाई कोहलपुरको चपरगौडी बजारमा लगि मादक पदार्थ बियर खुवाई तिनै जनाले कोहलपुर नगरपालिका वडा नं १३ सिम्रीस्थित सामुदायिक जंगलमा लगि जबरजस्ती करणी गरेका थिए । घटना पछि सबै फरार थिए । दिपेश र सागर अझै फरार छन् । प्रहरीले उनीहरुको खोजि गरिरहेको जनाएको छ । अभियुक्त राजुले सुरुमा जबरजस्ती करणी गरेपछि दिनेश र सागरले मोबाईलबाट अश्लिल भिडियो बनाई निजहरुले समेत सोही भिडियो पीडितलाई देखाई डर, अनुचित प्रभावमा पारी सामुहिक जबरजस्ती करणी गर्ने गरेको र सो घटनाको अश्लिल भिडियो सार्बजनिक भए लगत्तै पीडकहरु उपर ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा भदौ १७ गते सामुहिक जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । सो घटनामा संलग्न अभियुक्तहरु भागि फरार भएकोमा प्रहरी टोलीले निजहरुको खोज तलासको क्रममा कात्तिक ३ गते अभियुक्त राजुलाई बर्दिया जिल्लाको बासगढीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएकोछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना बिहीबार, पुस १०, २०८२
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम
कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम बिहीबार, पुस १०, २०८२
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त
उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP