Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चम्किदै पूर्णकला
चम्किदै पूर्णकला
admin123
admin123 आइतबार, कात्तिक २१, २०७३
download
Hardik health
नेपाली लोक दोहोरी गायनमा पूर्णकला बि.सी.को नाम अग्रपंतिमा आउँछ । मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको दैलेख जिल्लाकमा जन्मिएकी पूर्णकलाको जन्म बि.स. २०४५ साल फाल्गुन १२ गते बुवा बिर बहादुर बि.क. र आमा डिलसरी बि.क. को न्यानो कोखबाट भएको हो । सानै उमेर देखि गायन क्षेत्रमा रुचि राख्ने पूर्णकला बिद्यालय तह देखी नैँ गायनमा सँलग्न थिईन् । पूर्णकलाको घर बर्दिया गुलरिया हो । हुने बिरुवाको चिल्लो पात भनेझँै गायिका पूर्णकलामा एउटा राम्रो गायिका बन्ने क्षमता र स्वर देखेपछि उनलाई सबै क्षेत्रबाट हौसला र प्रेरणा मिल्दै आएको थियो । गितहरु मध्ये पनि लोक दोहोरीलाई औधी मन पराउने पूर्णकलालाई गायक राजु परियार र गायिका सर्मिला गुरुङ्ग निकै मन पर्दछन् । स्वरमा मिठास भएन भने त्यो गायक पनि के गायक पूर्णकलाको बुझाई छ । उनले लोक दोहोरी गायनमा हुनु पर्ने मिठास राजु परियार र सर्मिलाको स्वरमा पाएकै कारण उनीहरुको गायन मन परेको बताउँछिन । शैक्षीक रुपमा आई.ए. सम्मको अध्ययन पुरा गरेकी पूर्णकलाको गायनयात्राको औपचारीक शुरुवात २०६५ सालमा काठमाण्डौको एक दोहोरी साँझबाट भएको हो । दोहोरी साँझबाट शुरु गरेको गायनयात्रालाई उनले कहिले पनि बिश्राम दिईनन् निरन्तर अगाडी बढाईरहिन् जसकाकारण उनले हालसम्म ५ हजार भन्दा बढी गितहरुमा आफ्नो स्वर दिईसकेकि छिन्् । चर्चित गायिकाको रुपमा स्थापित पूर्णकलाका काँडैं बिसाउने, जय जयहोस्, मायालुले मलाई शहरिया भन्छ, पुलिस वालाले, जुक जाने माया गरौँला, तिमिलाई डाली लिएर लगायत गितहरु लोकिप्रय छन् । मेहेनत र लगतशिलतामा बिश्वास गर्ने पूर्णकला संगित जीवनका अति आवश्यक पक्ष भएको बताउँछिन् । मानिसको दुःख र सुखको साथि हो सँगित तर गित, संगितलाई सरकारले माया गरेको छैन–पूर्णकला भन्छिन् । गायनलाई जीवनको मुलमन्त्रका साथ अगाडी बढिरहेकी उनले सबैको माया पाएको बताउँछिन् । भन्छिन्– मैले गायन क्षेत्रमा धेरै सम्मान समेत पाएकि छु जस मध्ये राष्ट्रिय अवार्ड, टुवर्ग अवार्ड, म्यूजिक अवार्ड, कान्तिपुर अवार्ड सँगै यस बर्षको सबै भन्दा बढी गित गाउने गायिकाको रुपमा सम्मानीतहुने सुअवसर समेत मैले पाएकी छुँ जसले मलाई थप हौसला मिलेको छ । जापान, दुवई, कतार, मलेसिया लगायतका बिदेशी भूमीमा गएर नेपाली गित गायकि उनले मेहेनत अनुसारको पतिफल सँगित क्षेत्रमा पाउन सकिएको प्रतिकृया दिईन् । उनले भनिन्–गित, सँगित सरकारको प्राथमिकतामा छैन । गायन क्षेत्रमा लाग्न घर परिवारको साथ र सहयोग निकै पाएको बताउने पूर्णकलालाई गायन क्षेत्रमा महिलाहरुलाइ पहिलेको तुलनामा अहिले निकै सहज भएको उनले बताईन् । पहिले गित गाउने अवसर पाएपनि घर बाट जाने अनुमती पाईदैनथ्यो तर अहिले परिवारले नै त्यो अवसर जुटाईदिन्छ–उनले बिगत र बर्तमानलाई नियालिन् । पहिले बाहिर निस्कदा समाजले हेर्ने दृष्टिकोण सकारात्मक थिएन अहिले निकै सुधार भएको छ । आफ्नो घर परिवार र बिशेषगरी भिनाजु बलु बिसीको प्रेरणाले यहाँ सम्म आईपुगेको बताउने पूर्णकला हिजो आज स्टुडीयोमा भ्वाईस रेकर्ड र स्टेज कार्यक्रमहरुमा ब्यस्त रहेको बताउँछिन् । गायन सँगै भावी जीवनमा कुनै व्यवसाय गर्ने सोच रहेको बताउने गायिका पूर्णकलाले अन्तमा पत्रिका मार्फत श्रोताहरुको मायाको ऋणी भएको बताईन् । भ्रष्टाचार बिरुद्ध कार्यरत संस्था बासको साधारण सदस्य समेत रहेकि पूर्णकला छोटो समयमा प्रगति गर्ने गायिका हुन् । उनले नेपालका धेरै शहर र गाउँहरुमा आफ्नो दरिलो प्रस्तुति दिईसकेकि छिन् । एउटा गाँउ देखि संघर्षको यात्रा थालनी गर्दै राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा ख्याति कमाउन सफल गायिका पूर्णकला बि.सी.को आगामी यात्रा थप सहजबन्दै जाओस हाम्रो शुभकामना ।
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP