Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • सरसफाईका लागि जनचेतना फैलाउँदै
सरसफाईका लागि जनचेतना फैलाउँदै
admin123
admin123 आइतबार, वैशाख १५, २०७६
58543476_2114862935302767_7104822200548458496_n
Hardik health
नेपालगञ्ज/प्लाष्टिक मुक्त नेपालगञ्जका लागि बैशाख १३ र १४ गते नेपालगञ्जमा सडक नाटक प्रर्दशन गरिएको छ । डिभिजन बन कार्यालय, बाँकेको सहयोग र बासको आयोजनामा सो सडक नाटक प्रर्दशन गरिएको हो । बैशाख १३ गते नेपालगञ्जको बि.पि. चौकमा प्रर्दशन गरिएको थियो भने बैशाख १४ गते नेपालगञ्जको धम्बोझी चौकमा सडक नाटक प्रर्दशन गरिएको हो । फोहरलाई स्रोतमानैं बर्गिकरण गरि व्यवस्थापन गर्न जनचेतना अभिबृद्धि गर्ने उद्धेश्यले उक्त सडक नाटक प्रर्दशन गरिएको हो । सडक नाटकमा रबिन्द्र बोहरा, अञ्जना चुतुर्वेदी, शोभा थापा मगर, निशा श्रेष्ठ, राजेन्द्र बिष्ट, सपना परियार, देवा बहादुर क्षेत्री, सल्मान सल्मानी र साहबुद्धिन हल्वाईले अभिनय गरेका थिए । बि.पि.चौकमा भएको सडक नाटकमा २०० बढिले अवलोकन गरेका थिए । सो नाटक प्रर्दशनीको अन्त्यमा बासका कोषाध्यक्ष छबिलाल सुनारले धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी बैशाख १४ गते नेपालगञ्जको धम्बोझि चौकमा सडक नाटक प्रस्तुत गरिएको थियो । नेपालगञ्ज वडानम्वर २ को माँ बागेश्वरी आमा समूहले निकालेको र्यालीको समापनमा सडक नाटक प्रर्दशन गरिएको थियो । सो क्रममा वडानम्वर २ का वडाध्यक्ष सुनिल सिंह हमाल, बासका कार्यकारी निर्देशक नमस्कार शाह लगाएतले बोलेका थिए । सो कार्यक्रमको सञ्चालन बासका कोषाध्यक्ष छबिलाल सुनारले गरेका थिए । यसैगरी बासले सार्वजनिक स्थल, गाउँ नगर सरसफाई कार्यक्रम शुरु गरेको छ । कार्यक्रम अन्र्तगत बैशाख १४ गते नेपालगञ्जको गुरुद्धारा, गुरुद्धाराबाट शुरु भई सुर्खेतरोड देखि धम्बोझी चोक सम्म सरसफाई गरिएकोछ । क्लिन नेपालगञ्ज, ग्रिन नेपालगञ्जसँगको सहकार्य, डिभिजन बन कार्यालयको सहयोगमा सरसफाई गरिएको हो । कार्यक्रमको शुरुवातमा क्लिन नेपालगञ्ज, ग्रिन नेपालगञ्जका अभियन्ता डाक्टर बिनोद कर्ण, हेमन्तराज काफ्ले र बासका कार्यकारी निर्देशक नमस्कार शाहले सरसफाईका बिषयमा बोलेका थिए । बासका पदाधिकारी, स्वयंसेवक गरि ३० बढिको सहभागितामा सो सरसफाई गरिएको हो । आम नागरिकहरुलाई सरसफाईका बारेमा जनचेतना अभिबृद्धि गर्नका लागि सो सरसफाई गरिएको हो । सरसफाईमा गुरुद्धारा समितिका उपाध्यक्ष हरपाल सिंह, बासका महासचिव शिब कुमार बर्मा, कोषाध्यक्ष छबिलाल सुनार, सरसफाई अभियन्ताहरुको सहभागिता रहेको थियो ।  
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP