Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • लेखापरीक्षणमा नागरिक सहभागिता बिषयक कार्यशाला शुरु
लेखापरीक्षणमा नागरिक सहभागिता बिषयक कार्यशाला शुरु
admin123
admin123 सोमबार, वैशाख ९, २०७६
download
Hardik health
नेपालगञ्ज/लेखापरीक्षणमा नागरिक सहभागिता बिषयक दुई दिने कार्यशाला गोष्ठि नेपालगञ्जमा आज (बैशाख ९ गते) देखि शुरु भएको छ । महालेखापरीक्षकको कार्यालयको आयोजना बिश्व बैंकको सहयोग, हेल्बिटास र स्काई समाजको व्यवस्थापनमा सो कार्यशाला शुरु भएको हो । लेखापरीक्षणका सिद्धान्तहरु बारे समान बुझाई बिकास गर्ने, लेखापरीक्षण प्रकृयामा नागरिक सहभागिता अभिबृद्धि गर्ने र नागरिक सहभागिता मूलक लेखापरीक्षणका बारे नागरिक समाजका प्रतिनिधिहरुको क्षमता अभिबृद्धि गर्न सो कार्यशाला आयोजना गरिएको आयोजकले जनाएको छ । बाँके, बर्दिया, दाँग, सुर्खेत, दैलेख र जाजरकोटका जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगाएत ५० बढिको सहभागितामा शुरु भएको कार्यशालाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले गरेकि थिईन् । बिश्व बैंकका बरिष्ठ बित्तिय प्रबन्धक योगेश बम मल्लले स्वागत गरेको कार्यशालामा कार्यमुलक लेखापरीक्षणमा नागरिक सहभागिता प्रबद्र्धन परियोजनाका संयोजक डा. शेषरमण न्यौपानेले उद्धेश्य माथि प्रकाश पार्दै सार्वजनिक सेवा प्रवाह र सामाजिक जवाफदेहिताका संयन्त्रहरु बारे सहजिकरण गरेका थिए भने परियोजनाका सुशासन बिज्ञ प्रभाकर पण्डितले सूचनाको हक, महालेखापरीक्षकको कार्यालयका अधिकृत हरि प्रसाद आचार्यले लेखापरीक्षणको पृष्ठभुमी, अवधारणा, निर्देशक रमेश बाबु के.सी.ले परीक्षणको अवधारणा र सिद्धान्तका बारेमा सहजिकरण गरेका थिए । नायव महालेखापरीक्षक दामोदर पुडासैनीले परीक्षण र कार्यमुलक परीक्षण, नागरिक सहभागिताका बारेमा सहजिकरण गरेका थिए भने बिश्व बैंककी सुशासन परामर्शदाता अञ्जली थकालीले नेपालको लेखापरीक्षण प्रकृयामा नागरिक सहभागिताका बिषयमा सहजिकरण गरेकि थिईन् । कार्यशालाको दोश्रो दिन लेखापरीक्षणकै बिबिध बिषयमा प्रशिक्षण दिनुका साथै बिभिन्न कार्यालयहरुमा गई नागरिक सहभागितामा गरिने लेखापरीक्षणको अभ्यास गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP