Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • बाल अधिकार संरक्षण तालिम शुरु
बाल अधिकार संरक्षण तालिम शुरु
admin123
admin123 आइतबार, चैत २४, २०७५
56986797_932659773734268_3817035515828371456_n
Hardik health
नेपालगन्ज । चैत्र २४ गते । बाल मैत्री स्थानिय शासन तथा बाल संरक्षण बिषयक दुई दिने तालिम नेपालगन्जमा शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को सहयोग, वडा स्तरीय बाल क्लब सञ्जालको समन्वय तथा बास नेपालगन्जको आयोजनामा सो तालिम शुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बिन्दु भुषण बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले वडालाई बाल मैत्री घोषणा गर्ने अभियानमा लागेको बताए । उनले बाल मैत्री वडा घोषणा भएका मात्रै बाल अधिकार संरक्षण हुने भन्दै सो अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए । बाल बालिकाका सवालमा वडा कार्यालय निरन्तर लागि परेको भन्दै आगामी दिनमा बाल अधिकार संरक्षण तथा बाल मैत्री वडा घोषणा गर्न थप योजनाका साथ अगाडी बढ्ने प्रतिबद्धता गरे । उनले तालिमबाट सिकेको कुरालाई ब्यवहारिक रुपमा लागु गर्न सहभागिहरुलाई अनुरोध गरे । कार्यक्रममा बोल्दै वडा सदस्य नर बहादुर बिष्टले सबै वालवालिकाहरुलाई दक्ष र सक्षम बनाउन तालिमको आयोजना गरिएको बताए । उनले तालिमबाट सिकेको कुरालाई ब्यवहारिक रुपमा लागु गर्न सबैलाई अनुरोध गरे । बासका कोषाध्यक्ष छबीलाल सुनारले सञ्चालन गरेको तालिममा स्वागत बासका महासचिब शिब कुमार बर्माले गरेका थिए भने कार्यक्रमको उद्धेश्य माथि प्रकास बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए । वडा स्तरीय बाल क्लब सञ्जाल, विभिन्न समुदाय तथा बिद्यालय स्तरी सञ्जालका पदाधिकारीहरु गरि ४० जनाको सहभागिता रहेको तालिमको पहिलो दिन बाल बालिकाको परिभाषा, बाल अधिकार संरक्षण, बाल बालिकाका सवालहरुका बिषयमा बासका उपनिर्देशक हेमराज भट्ट, बाल अधिकार संरक्षणका सवालमा बालबालिकाले गर्न सक्ने कामहरु र बाल विवाहका बिषयमा सहजकर्ता मन भण्डारीले सहजिकरण गरेका छन् । भने तालिममा बाँके जिल्ला स्थित बालबालिकाको अवस्था तथा बाल क्लबहरुले गरिरहेका क्रियाकलापहरुका बारेमा जिल्ला बाल क्लब सञ्जालकी अध्यक्ष मेनका रावत र वडा स्तरीय बाल क्लब सञ्जालका सल्लाहकार ऋतिक शाहीले अनुभव सुनाएका थिए । तालिमको उद्घाटन सत्रमा वडा अध्यक्ष बिन्दु भुषण बस्नेत, सदस्यहरु नर बहादुर बिष्ट, मनोद कुमार शाही, जिल्ला बाल क्लबकी अध्यक्ष मेनका रावत, वडा स्तरीय बाल क्लब सञ्जालका सल्लाहकार ऋतिक शाही, अध्यक्ष आदित्य थापा लगायतको उपस्थिती रहेको थियो । तालिम भोली सम्म चल्नेछ ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP